सलमानको शोमा हिन्दी गीतमा कोरस भएर नाच्न नेपाली नायिकाहरुले गरे अस्विकार, क-कस्ले गरे अस्विकार ?
काठमाडौँ२६माघ०७४/ मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले अस्विकार गरेका छन् । उनीहरुले आफुलाई सम्मान नभएको भन्दै...

