सवारी दुर्घटनामा वडाध्यक्ष बस्नेतको मृत्यु

चितवन, ७फागुन०७४/पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा हीजाे साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा परी सोही नगरपालिका वडा...

कहाँ छ सुगौली सन्धिको सक्कल प्रति ?

काठमाडौं७फागुन०७४/ सुगौली सन्धिको विषमया पटक पटक प्रश्न उठ्ने गरेको छ। सुगौली सन्धिमा नेपालले गर्नुपरेको हस्ताक्षरको विषय जोडेर धेरै बहस र छलफल भए पनि त्यसबारे कसैले खोजी गरेको छैन ।आजको राजधानी...

चीनले माग्यो रेल प्रस्ताव

काठमाण्डाै७फागुन०७४/  चीनले दुईदेशीय अन्तररेलमार्ग निर्माणका लागि औपचारिक रुपमा विस्तृत प्रस्ताव मागेको छ । वामगठबन्धन सरकार बनेसँगै दुई देशबीचका सम्झौता कार्यान्वयनमा चासो व्यक्त भईरहँदा चीनले यस्तो प्रस्ताव मागेको हो । नेपालमा...

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौँ, ७ फागुन ०७४/ विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा...

प्रम ओलीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौँ, ७ फागुन ०७४/ प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई...

टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’

काठमाडौँ, ६ फागुन ०७४/ प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा...

उदयपुर चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ प्याराग्लाइडिङ परिक्षण

गाईघाट, उदयपुर, ६ फागुन ०७४/ उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत...

हेटौँडामा पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु

हेटौँडा, ६ फागुन ०७४/ हेटौँडा उपमहानगरपालिका वडा नं ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल...

यो बर्ष २१४ मेगावाट बिजुली थपिदै

काठमाडौं ६फागुन०७४/ सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो बर्ष १४.२८ मेगावाट बिजुली थपिने भएको खबर आजको नागरिक दैनिकमा छ । निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणबाट निर्माण हुने...

अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने

नवलपरासी, ६ फागुन०७४/ विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन पहिलो पटक ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव’को अयोजना गर्ने भएको छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैँडाकोटस्थित नारायणी नदी किनारमा फागुन २१...