गर्भवतीको अपरेसन गर्ने बेला डाक्टर नै भागेपछि..
गाइघाट, उदयपुर१६फागुन०७४/ अपरेसन तयारी गर्न निर्देशन दिँदै जिल्ला अस्पतालका डाक्टर तीन घण्टा बेपत्ता भएपछि बिरामी मर्कामा परेका छन् । सोमबार साँझ प्रसुतिका लागि ल्याइएकी एक गर्भवतीको अपरेसन तयारी गर्दागर्दै डा....

