आगो निभाउन १० वटा दमकलको प्रयोग, दुई जना घाइते
काठमाडौँ, ७ चैत०७४/ काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेष्टुरेन्टमा आज साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीमा परेर निसासिएका उदयपुरकी कल्पना मगर र दाङका...
Nepali online news portal site
Nepali online news portal site