कलेज पढ्ने युवती मासिक ५० हजार तलवमा यौनधन्दा
काठमाडौं १६चैत०७४/युवतीहरुलाई मासिक ५० हजार तलब दिने भन्दै यौन व्यवसायमा लगाउने एक दम्पतिविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । काठमाडौं प्रहरीले मित्रनगरमा फ्लाटमा बस्दै आएका पोखराका राजु थापा र उनकी...

