मन्त्री विष्टको निर्देशनमा रोकियो नयाँ म्यानपावर दर्ता

काठमाडौं१८,चैत्र ०७४/ सरकारले नयाँ म्यानपावर दर्ता बन्द गरेको छ। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर दर्ता बन्द गरेको हो । आजको अन्नपूर्ण पोस्टमा यो...

ललितपुरमा गोली हानेर हत्या गर्नेलाई गृहमन्त्रीको संरक्षण

 काठमाण्डाै१८चैत०७४/बाग्मती गाउँपालिका वडा नम्बर ५ ईकुडोल माझखण्डको पोखरीडाँडामा गंगालाल तामाङको घरमा गोली लागेर सुजाता तामाङको ज्यान गएको विषय मिलापत्रमा थामथुम गर्न चलखेल बढेको छ । गोली चल्दा गंगालालकी भाउजु ३१...

करेन्ट लागेर मृत्यु

फलेवास, पर्वत, १७ चैत २०७४/ खम्बामा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं ४ सर्कुवामा शुक्रबार बिजुलीको खम्बा सार्ने क्रममा...

परकम्प जाने क्रम अझै रोकिएन : नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्प

काठमाडौँ १७ चैत०७४/ मुलुकमा ठूलो भूकम्प गएको झण्डै तीन वर्ष बितिसक्दा पनि भूकम्पका पराकम्प जाने क्रम अझै रोकिएको छैन । २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको पराकम्पको तुलनामा अहिले...

यात्रुले  दुव्र्यवहार गरेपछि वायुसेवा निगमको एयरबस ३२० जहाज नयाँदिल्लीमा आकस्मिक अवतरण

काठमाडौं १७चैत०७४/ नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन...

टेलिकमले ल्यायो निर्ब्याजी सापटी सेवा : कस्ता ग्राहकले, कतिसम्म पाइन्छ सापटी ?

काठमाडौँ१७,चैत्र०७४/ नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी सेवाको व्यावसायिक सुरुवात गरेको छ । शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘नमस्ते क्रेडिट’ सेवाको...

चक्रे मिलनका सहयोगी आशिष गुरुङ पक्राउ

काठमाडौं१६चैत०७४/ गुण्डा नाइके चक्रे मिलनका सहयोगी आशिष गुरुङ समातिएका छन् । गुरुङलाई काठमाडौं प्रहरी परिसरले महाराजगञ्जबाट पक्राउ गरेको हो । एक महिलासँग वाउन्स चेक भएको ८ लाख रुपैयाँ उठाइदिन्छु भन्दै...

पूर्वमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडौँ, १६ चैत ०७४/ नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहनुभएका नेता खड्काको आज अपराह्न...

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

कञ्चनपुर, १६ चैत ०७४/ कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ । दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो...

धुर्मसलेगरे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घाेषणा

काठमाडौँ१६चैत०७४/ भूकम्पपछि सामाजिक काम गरेर निकै चर्चा र प्रशंसा बटुलेका चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्। ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले...