एक लाख घुससहित शिक्षाका दुई इन्जिनियर समातिए

  पोखरा२३ चैत ०७४/ जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।विद्यालय भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरीको आधारमा अख्तियार...

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

  चितवन, २३ चैत ०७४/ भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा...

ज्योति मगरलाई गीत गाउन प्रतिबन्ध लगाइने

बेलबारी २३चैत०७४/ गायिका तथा कलाकार ज्योतिको मगरको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गरेको भन्दै गीत गाउन प्रतिबन्ध लगाइने भएको छ । सुनसरीको इटहरीको तालतलैयामा वैशाखको पहिलो साता हुन लागेको...

पोखरामा पनि यातायात सिन्डिकेट तोड्ने तयारी

काठमाडौं२२चैत०७४/ धुलिखेलसम्मको रुटको सिन्डिकेट तोडिएपछि देशका अन्य सडकखण्डमा पनि व्यवसायीहरु जागेका छन् । पोखरा आसपासका क्षेत्रमा नयाँ बसहरु हाल्न व्यवसायीहरुले निवेदन दिएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईका अनुसार...

झगडापछि बुहारीले घर जलाइन्

खोटाङ, २२ चैत०७४/ ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन् । धनमुडा...

विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता

रसुवा, २२ चैत ०७४/निजी क्षेत्रबाट सञ्चालित बेत्रावतीस्थित एक विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे घर भई बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूल सञ्चालन...

फेसबुकद्वारा ९ करोड नागरिकको गलत जानकारी

 काठमाण्डाै२१चैत०७४/  सामाजिक सञ्जाल फेसबुकले झण्डै ९ करोड नागरिकको जानकारी राजनीतिक सल्लाह दिने कम्पनी क्याम्ब्रिज एनालिटिकासँग गलत तरिकाले साझेदारी गरेको पाइएको छ । ९ करोडमध्ये ११ लाख नागरिक बेलायतका छन् ।...

नेपाली भनेर कमसल भारतीय सुनको बिक्री

गौशाला, २१ चैत ०७४/महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ । महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन...

नयाँ बर्षदेखि खारेज हुँदैछन् यी कार्यालय (सूचीसहित)

काठमाडौं२१,चैत्र २०७४/ संघीय व्यवस्थाअनुरुप प्रशासनले आकार लिन थालेसँगै जिल्लास्तरका अधिकांश सरकारी कार्यालय यही चैत मसान्तबाट खारेज हुने भएका छन् । संविधानबमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि ती कार्यालयहरु...

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास ?

काठमाडौं २०चैत०७४/ गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर लामाले इन्काउन्टर गर्न प्रयास गर्नेलाई पेस्तोल ताकेर धम्काएको एक भिडियोमा सार्वजानिक भएपछि...