स्विजरल्यान्डमा राजा वीरेन्द्रको नाममा ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बेच्दै
काठमाडौं०७बैशाख०७५ /स्विजरल्यान्डमा नेपालका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बियर बनाएर बेचिरहेको छ । स्विजरल्याण्डको एक बियर कम्पनीलो ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बियर बेचेको हो । बियरको...

