लिस्नाेकाे छन्द दिवस भब्य

 बासुदेव सेढाइ,०८बैशाख०७५/नवगठित लिस्नाे साहित्यिक मञ्च लमजुङले बैशाख - ८ गते परेको छन्द दिवस भब्य रुपमा मनाएको छ । बेसीशहरकाे हाेटल लायनस्टारमा अाफ्नाे जन्मदिनको अाैपचारिक घाेषणा गर्दै मञ्चले एक कार्यक्रम अायाेजना...

चीनकाे सहयाेगमा पोखरा हुँदै लुम्विनी जोड्ने रेलमार्ग

काठमाडौं०८बैशाख०७५/ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमण पुरा गरी शनिबार स्वदेश फर्किएका छन् । काठमाडौं(केरुङ) रेल मार्गलाई द्वीपक्षीय सम्वन्धको प्रतिकका रुपमा अघि सारिएको ज्ञवालीले बताए । सीमा आरपार रेल्बे परियोजना चीनको...

महानायक हमालद्वारा विद्यार्थी भर्ना

जीतपुर, कपिलवस्तु, ८ वैशाख०७५/ नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराउनुभएको छ । हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको...

क्रिकेट रंगशाला निर्माण अभियान: गोदावरीमा जग्गा प्रस्ताव, दुई वर्षमा निर्माण सम्पन्न गर्ने योजना

काठमाडौं ०८बैशाख०७५/ धुर्मुस–सुन्तली फाउन्डेसनले ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि उपयुक्त भएको निष्कर्ष निकालेको छ । कृषि मन्त्रालयको मातहतमा रहेको मत्स्यपालन क्षेत्रको जग्गामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने प्रस्ताव फाउन्डेसनका अध्यक्ष...

नबुझ्ने प्रेस्क्रिप्सन लेख्ने डाक्टरलाई कारबाही हुने

काठमाडौं ०८बैशाख०७५/ बिरामीको पुर्जामा चिकित्सकले लेख्दा औषधिको सिफारिस (प्रेस्क्रिप्सन) नबुझेको गुनासो बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले बुझिने अक्षर र भाषामा प्रेस्क्रिप्सन लेख्न आग्रह गरेको छ । मेडिकल काउन्सिलको आग्रहलाई अटेर...

भदौदेखि बहुविवाह शब्द खारेजः बलात्कारीलाई आजीवन कारावास

काठमाडौं ०८बैशाख०७४/ आउँदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ ।मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ । तर,...

नयाँ लाइसेन्स लिँदा चालकले यस्तो क्लास लिनुपर्ने

कठमाडौं०८बैशाख०७५/ नयाँ सवारी चालक अनुमति पत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागू गर्ने भएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ...

बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान प्रति सामाजिक बिकास मन्त्रीको चासो

मिलन चाम्लिङ,०७बैशाख०७५/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढेको बेथिति तथा भ्रष्टाचारको विषयमा प्रदेश नं १ का सामाजिक विकासमन्त्रीले चासो देखाएका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा बढिरहेको भ्रष्टाचार तथा...

दीपक मनाङ्गे जेल चलान

काठमाडौं०७बैशाख०७५/ मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामा राख्न डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ । बिहीबार साँझ पक्राउ परेका मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेशले...

१ नं प्रदेश यातायात ब्यवसायीद्वारा आन्दोलन कार्यक्रम सार्बजनिक

मिलन चाम्लिङ,०७बैशाख०७५/ यातायात व्यवस्थापन कार्यविधी निर्देशिका २०६० लाई सरकारले संशोधन गरी कार्यान्वयनमा ल्याउने भए पछि यातायात व्यवसायीहरुले असहमती जनाउदै आन्दोलनको घोषणा गरेका छन् । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल...