प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

काठमाडौँ, १० वैशाख ०७५/ नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ ।आर्थिक वर्ष २०७३÷७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु...

राष्ट्रपतिद्वारा पशुपतिमा पूजापाठ

काठमाडौं १०बैशाख०७५/राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पशुपतिको दर्शन गरेकी छिन् । बिहान पशुपतिमा पुगेकी राष्ट्रपतिले मन्दीरमा विशेष पूजापाठ गर्नुका साथै पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग छलफल समेत गरेको कोषका सदस्य राजु...

मोटरसाइकल चालकको मृत्यु

भीमदत्तनगर, १० वैशाख ०७५/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यहाँको कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा...

पुर्वडीआईजी निरौला पक्राउ, पुर्व आईजीपी आर्यालमाथि समेत आशंका

काठमाण्डाै१०बैशाख०७५/दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । उक्त सुन काण्डको अनुसन्धान गरिरहेका...

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विस्फोट

ललितपुर १० बैशाख०७५/ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । यादवको ललितपुरको हात्तिबन स्थित घरमा गत अाइतवार साँझ बम विस्फोट भएको हो । लतिलपुर प्रहरीका प्रमुख एसएसपी...

ग्यास बुलेट त्रिशूलीमा खस्यो,चालक लाइ प्रहरी द्वारा उद्धार

रत्ननगर, चितवन, ९ वैशाख ०७५/ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ । उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार...

चितवनमा   फेरि मात्तियो ध्रुवे , पाँच घर भत्कायाे

चितवन ०९ वैशाख ०७५/ मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । चितवन, वैशाख ९ । मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको...

नेपालमा पनि ‘बिग बोस’ प्रशारण हुने,सुनिल थापा होस्ट

काठमाण्डाै०९बैशाख०७५/ भारतीय टेलिभीजनमा चर्चा कमाउन सफल रियालिटी शो ‘बिग बोस’ अब नेपालमा पनि आयोजना हुने भएको छ । बिग बोस नेपाल नाम दिइएको कार्यक्रमलाई अभिनेता सुनिल थापाले होस्ट गर्ने बताईएको छ...

गाउँपालिकाको सेवा लिन तीन दिन

बाबियाचौर, म्याग्दी, ९ वैशाख०७५/ अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ । यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने...

मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

काठमाडौं ०९बैशाख०७५/ मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । ह्वोल्मो सिन्धु...