नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परिक्षार्थी प्रयोग सैनिक जवानमा भर्ती

नेपालगन्ज१२बैशाख०७५/ नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परिक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँकेको कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सेनाको आग्रहका आधारमा नै उक्त गिरोहका सदस्यहरू बैजनाथ...

यातायात सेवा रोके सवारीसाधन नै जफत हुने

काठमाडौं१२बैशाख०७५ / सिन्डिकेट अन्त्यका लागि सरकारी पहलहरू बलियो हुँदै गएका छन्। अघिल्लोसाता संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएका समितिहरू नवीकरण र नयाँ दर्ता नहुने निर्णय गरेको थियो। मंगलबारको मन्त्रिपरिषद बैठकले अत्यावश्यकीय...

१८५ नेपाली यूएईका जेलमा सजायकाटदै

काठमाडौं१२बैशाख०७५/ वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् । यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त...

दाइजो प्रथाले युवतीकाे लीयाे ज्यान 

वीरगञ्ज१२बैशाख०७५/  पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् । शिव दयाल र रविताकुमारीबीच विवाह गर्ने पक्का भएका थिए। दाइजोकै कारण बिहे भाँडिएपछि युवतीले आत्महत्या गरेकी हुन्। युवतीको पोष्टमार्टम रिपोर्टले आत्महत्या भएको...

भूकम्पको तीन वर्ष – पुनर्निर्माणको ५० प्रतिशत काम अधुरै

 काठमाडौ, ११ बैशाख०७५/ विनासकारी भूकम्प गएको तीन वर्ष भएको छ । भूकम्पले हजारौं मानवीय र भौतिक संरचनाको क्षति गर्यो । भौतिक संरचनाको पुनःनिर्माणका लागि भनेर पाँच वर्षका लागि स्थापना भएको...

ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गम्भिर घाइते

रमिला बस्नेत ,उदयपुर११ बैशाख/हेटौडा उपमहानगरपालीका वडा नं ७ न्युरेनीमा आज विहान ट्रकले मोटरसाईकललाई ठक्करदिदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । सीमेन्ट बोकेर हेटौडा आउदै गरेको ना ७ ख ७९५६...

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ जना घाइते

चितवन११, वैशाख०७५/ नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । चितवन, वैशाख ११...

लमजुङमा चित्रकलासम्बन्धी कार्यशाला

बेसीशहर, लमजुङ, ११ वैशाख ०७५/ सदरमुकाम बेँसीशहरमा जिल्लामै पहिलो पटक चित्रकलासम्बन्धी कार्यशाला भएको छ । जिल्लास्थित सामुदायिक रेडियो मस्र्याङ्दीले १२ औँ स्थापना दिवसको अवसरमा सोमबार एकदिने कार्यशाला आयोजना गरेको हो...

आगलागीबाट डेढ लाखको क्षति

कञ्चनपुर, ११ वैशाख ०७५/ कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलमा सोमबार प्रेम बुढाको घरमा आगलागी हुँदा रु डेढ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...

आज बाह्रौं लोकतन्त्र दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइंदै

काठमाडौं११बैशाख०७५/ आज बाह्रौ लोकतन्त्र दिवस । मुलुकभर जनस्तरमा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइदै छ । २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र...