त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

धादिङ, दार्खा, वैशाख १४ / धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास...

अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै, कारण यस्तो छ

काठमाडौं१४बैशाख०७५/ अन्तराष्ट्रि सञ्चार मध्यमका अनुसार अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकी सरकारले नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वादेश र्फकाउन लागेका हुन्...

धरानमा फोटो पत्रकारिता दिवस भब्यताको साथ मनाइयो।

मिलन चाम्लिङ,धरान१३बैशाख०७५/सत्य समाचार नै फोटो पत्रकारीताको अन्तिम आधार” भन्ने नाराका साथ आज देशभर राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाईएको छ । दिवसको अवसर पारेर आज सुनसरीको धरानमा प्रभातफेरी निकालिएको छ ।...

पेट्रोलियम पदार्थ ढुवानी ट्यांकरमा ‘लकिङ सिस्टम’

नेपालगन्ज, १३ वैशाख०७५/ नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनमा आजदेखि ‘लकिङ सिस्टम’ शुरु गरेको छ । यो सिस्टम शुरु गरेपछि अब ढुवानीका क्रममा...

खानेपानीमा झाडाका कीटाणु भेटियाे

मलेखु, धादिङ, १३ वैशाख ०७५/ सदरमुकाम धादिङबेंसीको पिउने पानीमा झाडाका कीटाणु फेला परेको छ ।जिल्ला अस्पतालका सूचना अधिकृत कृष्णलाल श्रेष्ठले धादिङबेंंसीमा आज आयोजित कार्यक्रममा जिल्ला अस्पतालमा झाडाबान्ता लागेर अस्पताल भर्ना...

प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनका सहयोगीलाई नेकपा (माओवादी केन्द्र) पार्टीबाट कारवाही

बुटवल, १३ वैशाख ०७५/ नेकपा (माओवादी केन्द्र)ले प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई...

ट्याक्सीलार्इ अनिवार्य ‘मिटर बिलिङ’ र ‘अनलाइन बुकिङ’ सिस्टममा लैजाने तयारी

काठमाडौं१३बैशाख०७५/ सरकारले ट्याक्सीहरुलाई पनि अनिवार्य अनलाइन बुकिङ सिस्टममा लैजाने तयारी गरिरहेको छ । सार्वजनिक यातायातलाई साउन मसान्तसम्म कम्पनीमा जान अनिवार्य गरेलगत्तै ट्याक्सीमा पनि कडाइ गर्न लगिएको हो । राजधानीमा अधिकांश...

माेदी अाउन दुर्इ साता बाँकी,काठमाडाैंमा ‘सर्च अप्रेशन’ सुरू

काठमाडौं१३बैशाख०७५/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाउन दूर्इ साता बाँकी नै छ, यता काठमाडाैंमा भने सुरक्षा व्यवस्थाकाे नाममा कडाइ हुन थालेकाे छ । बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख...

श्रेयालाई वडाध्यक्षको जवाफ, ‘अधिराजकुमार धीरेन्द्रलाई उभ्याउनू, अनि नागरिकताको सिफारिस दिन्छु’

काठमाडौं१२बैशाख०७५/ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहकी छोरी श्रेया शाहलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्न काठमाडौं महानगरपालिकाका वडाध्यक्ष बाधक बनेको पाइएको छ । काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष दीपक केसी श्रेयालाई नागरिकताका लागि सिफारिस...

गोर्खाका भूकम्पपीडित ज्याला मजदूरी गर्दै

मनाङ, १२ वैशाख ०७५/ २०७२ वैशाख १२ गतेको भूकम्पले घरबारविहीन गोरखा केरौँजाका भूकम्पपीडित अझै मनाङमा ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका छन् । घरबार र आफन्त गुमाएपछि कुम्लोकाम्लो बोकेर मनाङ...