शहरी क्षेत्रका राजनीतिक दलका आवद्ध महिला तथा शिक्षिका नै छाउगोठमा बस्दै

कल्पना बाेहाेरा,अछाम,१६ बैशाख ०७५/महिलाका लागि अभिशाप मानिएको छाउपडी प्रथा अन्त्यका लागि शहरी क्षेत्रका राजनीतिक दलका आवद्ध महिला तथा शिक्षिका नै छाउगोठमा बस्ने गरेका छन् । ग्रामीण क्षेत्रमा मात्रै होइन, शहरी...

दुई बर्षमा काठमाडौंमा मोनोरेल

काठमाडौं १६बैशाख०७५/ काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनी सीआरसीसीले काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले चिनियाँ सरकाको मातहतमा रहेको...

हवाइ यात्रुको बिमा बढ्ने

काठमाडौं १६बैशाख०७५/ सरकारले हवाइ यात्रुको बिमा बढाउने 'मन्ट्रेयल कन्भेन्सन' लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ । संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी...

सुन तस्करका तीन घेरा

काठमाडौं १६बैशाख०७५/ नेपाल-भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन् । आजको नागरिक दैनिकमा समाचार...

किराया सुनसरीले साकेला शिली नाच्ने मिति र स्थान सार्वजनिक गरे

मिलन चाम्लिङ,धरान,१६बैशाख०७५/ किरात राई यायोक्खा सुनसरी जिल्लाले किरात राई यायोक्खा भबनमा पत्रकार सम्मेलन गरेर उभौली पुर्णैको अवसरमा साकेला शिली नाच हुने मिति र स्थान सार्बजनिक गरेको छन। आदिवासी भुमी सन्तान...

अछामी नौ मुठे गाईको संख्यामा वृद्धि

कल्पना बोहरा, अछाम १५ बैशाख/लोपोन्मुख अवस्थामा रहेको नौ मुठे गाई संरक्षणको पहल भैरहेको छ । खासगरी सुदूरपश्चिमको अछाम जिल्लामा पाईने नौ मुठे गाईको संरक्षणका लागि जिल्ला पशु सेवा कार्यालय र...

यस्ताे रहेछ ३३ किलाे सुन काण्डमा “गाेरे”र प्रहरीकाे कनेक्सन

काठमाडौ १५बैशाख०७५/ प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा...

हात नमिलाउन डाक्टरको सुझाब

काठमाडौ१५बैशाख०७५/ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले...

गुम्बा र बिहार पुनर्निर्माणको ९ अर्ब खै ?

हेटौंडा१५बैशाख०७५/ २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त भएका गुम्बा÷बिहार पुनर्निर्माणका लगि पुनर्निर्माण प्राधिकरणले प्रतिवद्धता जनाएको ८ अर्ब ९३ करोड सरकारले रोकेपछि रकम फुकुवा मागसहित प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा...

मौसमी गतिविधि शनिबार र आइतबार जारी रहने

काठमाडौँ, १४ वैशाख ०७५/ तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त जलवाष्पयुक्त हावाका साथै...