यि १८ अत्यावश्यक क्षेत्रमा अब हड्ताल गर्न नपाइने

काठमाडौं१९बैशाख०७५/ सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक क्षेत्रको सूची सार्वजनिक गरेको हो। यससँगै अब सबै प्रकारका यातायात सेवा...

सार्वजनिक यातायातको विकल्पको तयारी खोज्दै सरकार

काठमाडाैँ १९बैशाख०७५/ सिन्डिकेट तोड्न र करको दायरामा ल्याउन यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा लागू गरेको निर्देशिकाविरुद्ध व्यवसायीले विरोध गरेपछि विकल्पको तयारी थालिएको छ। यातायात व्यवसायीले सवारी ठप्प पार्ने सम्मको आन्दोलनका...

३३ किलो सुन प्रकरण : एकमहिने अनुसन्धान न सुन भेटियो न गोरे !

काठमाण्डाै१९बैशाख०७५/ माघ ७ गते त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूको...

गलत औषधि बेच्दैहुनुहुन्छ ? अब हुनेछ जन्मकैद

काठमाडाैँ १८बैशाख०७५/ औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे के हुन्छ ? औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० बर्षसम केद र जरिवाना...

झापामा करेन्ट लागेर तामाङको मृत्यु

झापा१८बैशाख०७५ / झापाको भद्रपुर नगरपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–१ निवासी ५२ वर्षीय बलकुमार तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार...

अछाममा खानेपानीको अभाव चुलिँदो

अछाम१८बैशाख०७५/ गर्मीयामसँगै अछामका विभिन्न ठाउँमा खानेपानीको अभाव चुलिएको छ । जिल्लाका विभिन्न बजार क्षेत्रदेखि गाउँघरमा खानेपानीको संकट भइरहेको हो । सदाबहार पानीको समस्या भइरहने कमलबजार, ठूलासैन बजार, रामारोशन -७ सुतार,...

३३ केजी सुन प्रकरण नयाँ मोडमा, शव लुकाउन २ करोडको बार्गेनिङ !

काठमाण्डाै१८बैशाख०७५/  ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन...

खाद्य संस्थानमा चामल अभाव

भोजपुर, १७ वैशाख ०७४/ खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ ।दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताउनुभयो ।...

चिनीमा युरिया भेटिएपछि व्यापारीविरुद्ध मुद्दा

खोटाङ१७बैशाख०७५/ चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी...

सरकारले सिण्डिकेट हटाएपछी देशैभरका टिकट काउन्टर बन्द

काठमाण्डाै१७बैशाख०७५/  यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन् । टिकट काउन्टर बन्द गरेसंगै उनीहरुले नियमित चल्ने...