विद्यालयको बसको ठक्करबाट बालिकाको मृत्यु

विराटनगर, २१ वैशाख ०७५/ मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको...

यातायात सञ्चालनमा रोक, देशभरको जनजीवन प्रभावित

काठमाडौं२१बैशाख०७५/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ । महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले...

एउटा यस्तो बयान, जसले ३३ किलो सुन तस्करीको पर्दा खोल्छ (बयानको पूर्णपाठ)

प्रतिवादी टेकराज मल्ल ठकुरीको वयान काठमाण्डाै२१बैशाख०७५/  मेरो घर जि.काभ्रेपलान्चोक हालको देउपुर मन्डन गा.पा.वा.नं.१२ मा घर भई २०६२ साल तिर काठमाण्डौँमा आई काकाको घर काठमाण्डौँको नयाँ बजारमा भएकोले सोही ठाउँमा गई...

सिन्डिकेट ब्यवसायीहरुलाई झड्का, बन्दविरुद्ध ५० कम्पनी गाडी चलाउन भए तयार

काठमाडौं २०बैशाख०७५/ यातायात ब्यवसायीहरु सरकार विरुद्धको आन्दोलनको पक्ष र विपक्षमा उत्रिएका छन् । सिण्डिकेट अन्त्यका लागि सरकारले ल्याएको नयाँ निर्देशिकाविरुद्ध केही यातायात ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । तर कम्पनी रजिष्ट्रारको...

अटेर गरी विवाह गर्ने जोडी विवाहमण्डपबाटै पक्राउ

रोल्पा, २० वैशाख ०७५/ रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् । बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा...

यस्तो रहनेछ यस बर्षको मनसुन

काठमाडौं २०बैशाख०७५/ आकाशेपानीको भरमा गरिने रोपाई र अन्य खेतीपातीको लागि आगामी मनसुन फलदायी बन्ने भएको छ । यस बर्षको मनसुनमा मुलुकभर औसत पानी पर्ने प्रक्षेपण गरिएको छ । आजको नेपाल...

युवती भनेर फेसबुकमा लभ गरी विवाह गर्दा युवक नै परेपछि….

काठमाडौँ२०बैशाख०७५/ युवक र युवतीबिच विवाह हुनु सामान्य कुरा हो । तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रूपमा लिन सकिन्न । राजधानी दैनिकका अनुसार, धनकुटा जिल्लाको...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, वैशाख १९ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ ।बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई तथा डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ...

घुससहित नासु यादव पक्राउ

काठमाडौँ, १९ असार ०७५/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा युगेश्वर यादवलाई आज  एक लाख ३५ हजार घुससहित पक्राउ गरेको छ । माहुली खोला पुल निर्माणको...

रिगललाई  कारागार सार्ने कार्य प्रती परिवारजनको असन्तुष्टी

बाँके १९बैशाख०७५/बाँकेको नेपालगंन्ज स्थित धम्बोझी चोकमा चेतन मानन्धर हत्याकाण्डमा मुछिएका रिगल ढकाललाई प्रहरीले असुरक्षा देखाउँदै विभिन्न ठाउँका कारागारमा सारिरहेको प्रती ढकाल परिवारले आपत्ती जनाएको छ । ढकाल परिवारले प्रेस विज्ञप्ती...