जथाभावी पोष्टर टाँस्ने सात नियन्त्रणमा

काठमाडौँ, २३ वैशाख ०७५/ काठमाडौँ महानगरपालिकाले जथाभावी पोस्टर पम्पलेट टाँस्ने सात जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशीका अनुसार आज उनीहरुलाई बागबजार, पुतलीसडक, न्यूरोड,...

टोखामा  मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

काठमाडौँ, २३ वैशाख ०७५/ काठमाडौँको टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति ११ बजे बा३च १६५४ नंको जीप र बा४०प ५७७५ नंको मोटरसाइकल...

महिला हिंसाविरुद्ध अभियान शुरु

रत्ननगर, चितवन, २३ वैशाख ०७५/ मानव बेचबिखन तथा लैंगिक हिंसाका घटना रोक्न चितवनको पदमपुरमा पुरुषलाई नै जिम्मेवार बनाउने गरी अभियान शुरु गरिएको छ । पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा सहभागी...

सार्वजनिक यातायात सञ्चालन

काठमाडौँ, २२ वैशाख ०७५/ सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयकाविरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन् । यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४...

मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोट, २२ वैशाख ०७५/कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी...

गुल्मी र चितवनमा बम विस्फोट

गुल्मी २२बैशाख०७५/ गए राति गुल्मी जिल्लाको दुई स्थानमा बम विष्फोट भएको छ । राती करिव साढे १० वजेको समयमा सदरमुकाम तम्घास र वलेटक्सारमा वम विष्फोट भएको प्रहरीले जनाएको छ ।...

बिद्यार्थी बोक्ने बसले यात्रु ओसारे

बनेपा २२बैशाख०७५/  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा काभ्रेका हेलम्बु, केभ्रे मिनिबस र काभ्रे बस समितिले आफ्ना बस पेट्रोल पम्प, ग्यारेज, ड्रइभिङ सेन्टर, सार्वजनिक चौरमा थन्क्याएर सरकारलाई नै चुनौती दिन...

सरकारद्वारा २६ वटा माइक्रो बसको रुट परमिट खारेज

काठमाडौँ२२बैशाख०७५/ सरकारले यातायातलाई कम्पनीमा दर्ता गराउनुपर्ने गरी मापदण्ड सार्वजनिक गरेपछि यातायात व्यवसायीले विरोध गर्दै आएका छन् । काठमाडाैँमा सरकारले २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरिएकाे छ । बसपार्कदेखि...

धौलागिरि बस व्यवसायी समितिका महासचिव पक्राउ

फलेवास, पर्वत, २१ वैशाख ०७५/ धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै...

गाडी नचलाउने यातायात व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं२१बैशाख०७५/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात सेवा ठप्प पार्ने व्यवसायीलाई कारवाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री थापाले...