माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा

काठमाडौँ, २९ वैशाख०७५/ गङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यहि वैशाख २१ गते आह्वान गरेको...

अब रक्सी किन्न तीनपुस्ते बुझाउनुपर्ने

काठमाडौं २९बैशाख०७५/ दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ । आजको नागरिक दैनिकमा खबर छ । गृहमन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण...

नेपालीबाट पनि ‘सेक्सटोर्सन’

काठमाडौं२९बैशाख०७५/  नेपाली सर्ट मुभिकी नायिका सरिना शर्मा (नाम परिवर्तन) प्रेमीसँग खुसी थिइन् । उनीहरु काठमाडौंमै लिभिङ टुगेदरमा थिए । त्यसो हुँदा दुईबीच सबै खालका सम्बन्ध भइसकेका थिए । यही क्रममा...

कोटेश्वर-कलंकीमा बन्दैछ पाँच वटा आकाशे पुल

काठमाडौं२९बैशाख०७५/  कलंकी कोटेश्वर सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ ।चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरु बनाइन लागेको हो । काठमाडौं चक्रपथ...

धर्म गुरु श्रीनिवासले रुँदै भने– धरोधर्म पाप गरेको होइन

काठमाडौं, २८ वैशाख०७५/ धार्मिक आन्दोलन भड्काउन भाडाका मान्छे लगाएर आफैंमाथि गोली हान्न लगाएको आरोपमा पक्राउ गरिएका धर्मगुरु श्रीनिवास आचार्यले आफुलाई फँसाएको दाबी गरेका छन् । हिरासतभित्र भोक हड्तालमा रहेका आचार्यलाई...

मोदीको भ्रमणमा बीस मिनेटसम्म सवारी रोकिने, जनकपुरबाट दिउँसो १:३० बजे काठमाडौं आउँदै

काठमाडौँ २८बैशख०७५/ छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीमा २० मीनेटसम्म सवारी रोकिने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै दिउँसो १.३० बजे काठमाडौँ आउन...

मोदीको भ्रमणको बिरोध गर्ने तिन जना काठमाण्डौबाट पक्राउ

काठमाण्डाै२८बैशाख०७५/प्रहरीले ग्रेटर नेपाल अभियानका ३ जना केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका विमल ब्रर्लाकोटी, काठमाडौंका प्रकाश सुवेदी र गोविन्द बोहोरा छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको...

विप्लवका नेता–कार्यकर्तालार्इ अदालतले धराैटीमा छाड्याे, प्रहरीले पुनः पक्र्याे

गाईघाट (उदयपुर) २८/ जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य...

ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?

काठमाडौं, २८ बैशाख०७५ / पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । उनीसँगै उनका निजी सचिव सागर तिमल्सिना, अर्दली, सशस्त्रका सुरक्षाकर्मीलगायत कन्भेसहितको टोली करिब...

सुन तस्करका नाइके गोरेको ५ वटा पासपोर्ट

काठमाडौं, २८ बैशाख ०७५/ ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले छ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।...