‘तेस्रो लिङ्गी’लाई ठमेलमा निषेध, पक्राउ परेकाहरु कपडा खोलेर नाङ्गो बसिदिने !
काठमाडौँ३१बैशाख०७५/ ‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको समाचार आजको गोरखापत्रले छापेको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध...

