चिनीयाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

काठमाडौं०२जेठ०७५/ नेपाल र चिनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चिन जानुअघि नै स्थान...

सुर्खेतबाट सम्पर्कविहीन मकालु एयरको विमान बाजुराको बगरमा भेटियो

काठमाडौं२, जेठ २०७५ / मकालु एयरको सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ ।सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमान...

डिभी परिणाम सार्वजनिक यसरी हेर्नुहोस् नतिजा, ( डिभि पर्नेको नामावाली सूचीसहित)

काठमाडौं०२जेठ०७५/ अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा आज राति सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२, २०१८ सम्म इडिभी...

राजपरिवारकी सदस्य श्रेया शाहले किन पाईनन् नागरिता ?

काठमाडौं०२जेठ०७५ / तत्कालीन राजपरीवार सदस्यलाई नै अहिले नेपालको नागरीकता लिन समस्या भएको छ भन्दा अनौठो लाग्न सक्छ तर तत्कालिन अधिराजकुमार धिरेन्द्रकी छोरी श्रेया राज्यलक्ष्मी शाहले नागरिकता पाउँ भन्दै दौडिएकी महिनौँ...

माओवादी सांसदलाई पक्राउ गर्न अदालतको पत्राचार

काठमाडौँ, १ जेठ०७५/ जिल्ला आदालत रौतहटले माओवादी सांसद कुन्दप्रसाद कुशवाहलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको छ । रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा निर्वाचित सांसद कुशवाहलाई वन कसुरको मुद्दामा...

३३ किलो सुन प्रकरण: सुन डन गोरेलाई ईन्काउन्टरको तयारी !

काठमाडौं, १ जेठ०७५/  ३३ किलो सुन प्रकरणले यतिखेर नेपाल प्रहरीका केही व्यवसायीक प्रहरी अधिकृतको छवि धुमिलिन पुगेको छ । यो काण्डले गर्दा अन्य प्रहरी अधिकारी आर्थीकसँग जोडिएका मुद्दा मामिला र...

उपत्यकामा सरकारी सहयोगमा ठूला बस चल्दै

काठमाडौँ, १ जेठ०७५/  सिन्डिकेट अन्त्यसँगै सरकारले काठमाडौंमा अत्याधुनिक बस चलाउन सहयोग गर्ने भएको छ। नगर विकास कोषको ऋण तथा अनुदानमा झिकाइएका १७ ठूला एवं अत्याधुनिक बस एक साताभित्र सञ्चालनमा आउनेछन्।बस...

अब ६ ठाउँबाट स्मार्ट लाइसेन्स नवीकरण

काठमाडाै ०१जेठ०७५/ यातायात व्यवस्था विभागले देशका ६ स्थानबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ। लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले ६ स्थानबाट चालक सवारी...

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणि शाहको असामयिक निधन

काठमाडौं३१बैशाख०७५/ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणि शाहको असमायिक निधन भएको छ ।लामो समयदेखि कलेजो रोगबाट पीडित शाहको उपचारको क्रममा सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।...

एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै १० लाख ठगीमा परेको महतो दम्पतीको दुखेसो

लहान, ३१ वैशाख ०७५/ एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग  १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् । सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी...