यसपटक नबढ्ने भयाे कर्मचारीको तलब

काठमाडौं१०जेठ०७५/ अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् । तलब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका...

बालकृष्ण ढुंगेललाई माफी

काठमाण्डाै१०जेठ०७५/कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ । डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार...

युवा क्रिकेटर सन्दीपलाई सिप्रदी ट्रेडिङ्ग प्रालिले कार उपहार

काठमाडौ०९जेठ०७५/  टाटा मोटर्सको नेपालका लागी एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चर्चित युवा क्रिकेट सन्दीप लामिछानेलाई टाटा टियागोको नयाँ स्टाईलिस गाडी उपहारस्वरूप हस्तान्तरण गरेको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलनको...

‘गोरे’को बयान लिन सुरु, ज्यानमार्ने धम्की आएको भन्दै गोरेले मागे मानवअधिकारकर्मीको निगरानी

विराटनगर ०९, जेठ ०७५/  साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनीनैअाएकाे चूडामणि उप्रेती ‘गोरे’काे अाज बाट जिल्ला अदातल मोरङमा बयान लिनेक्रम सुरु गरीएकाे छ...

भूकम्प पीडितको नाममा खरिद ५५ हजार बण्डल जस्ता लिलामिमा

काठमाडौं०८जेठ०७५/सरकारले भूकम्पपीडितका नाममा खरिद गरेको ५५ हजार बण्डल जस्ता पीडितलाई उपलब्ध गराउन नसक्दा लिलामीबाट बिक्री गर्ने भएको छ । अगामी १५ दिन भित्रै अधिकतम रकम कबोल गर्नेका लागि जस्ता दिने...

गोरे आफन्तकै सहयोगमा पक्राउ

 काठमाण्डाै०९जेठ०७५/३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् । एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन...

साल्ट ट्रेडिङमा सवा ३ अर्बको घोटाला

काठमाण्डाै०९जेठ०७५/साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानबापत प्राप्त करिब सवा ३ अर्ब रुपैयाँ अपचलन गरेको खुलेको छ । अर्थ मन्त्रालयद्वारा कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न गठित समितिले भारत, जापान र नेपाल सरकारले दिएको...

स्मार्ट लाईसेन्स मनपरी गर्नेलाई मन्त्रीको संरक्षण

काठमाण्डाै०९जेठ०७५/सवारीसाधनको स्मार्ट लाईसेन्सका लागि सेवाग्राहीले १ बर्षसम्म कुर्नुपर्ने बाध्यता रहे पनि यसमा जिम्मेवार भारतीइ कम्पनी मद्रास सेक्युरिटीलाई सरकारले नै संरक्षण गरिरहेको छ । मद्रास सेक्युरिटी प्रिन्टर्सको दादागिरीका कारण सेवाग्राही मर्कामा...

गोरेले तस्करीमा संलग्न अन्य व्यक्तिहरुकोबारे पनि मुख खुलाए

काठमाडौं०८जेठ०७५/  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी (गोरे) भनिने चुडामणि उप्रेतीले तस्करी संलग्न अन्य व्यक्तिहरुको समेत खुलाएका छन् । प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिमा...

मोरङमा अटो ट्याम्पु दुर्घटनामा वृद्धको मृत्यु

मोरङ ०७जेठ०७५/ मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित मधुमल्ला–तोरीबारी भित्री सडकखण्डमा सोमबार साँझ अटो ट्याम्पु दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । तीव्रगतिमा रहेको को...