बालकृष्ण ढुंगेललाई आममाफी दिनेबारे सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

काठमाडाैँ११जेठ०७५/ बालकृष्ण ढुंगेललाई आममाफी दिने बारेमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।न्यायाधीश दीपककुमार कार्कीको इजलासले १५ दिनभित्र लिखित कारण पेश गर्न भनेको छ । जेठ १५ गते...

 नेपालमा नै सवारी साधनको स्मार्ट कार्ड उत्पादन,अब चालक अनुमतिपत्रका लागी कुर्नु नपर्ने

काठमाडौँ ११जेठ०७५/ तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने...

मोबाइल फोन सेवा अवरुद्ध

त्रिपुराकोट, डोल्पा ११ जेठ०७५/ विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ ।विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा...

साँफेबगर विमानस्थलमा समिट एयरको उडान परीक्षण सफल

कल्पना बोहरा, अछाम ११ जेठ/बिगत १३ बर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरीएको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे...

प्रहरी हवल्दारकी श्रीमती प्रहरी कार्यालयको क्यान्टिनमै झुण्डएकाे अवस्थामा

गुलरिया (बर्दिया)११जेठ०७५/  गए राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको...

दलित विद्यार्थी भर्ना लिन नमानेपछि गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा

बनियानी, झापा, ११ जेठ ०७५/ दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ । भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद...

डडेल्धुरामा चट्याङ लागी १३ जना घाइते

डडेल्धुरा, ११ जेठ ०७५/ डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् ।बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं...

वाइफाई राउटरमार्फत तपाईंको स्मार्टफोनबाट चोरी भइरहेको छ डेटा

काठमाण्डाै१०जेठ०७५/साइबर सिक्योरिटी फर्म क्यास्पर्स्कीले एक नयाँ मेलवेयरबारे पत्ता लगाएको छ जसले वाइफाई राउटर्सको प्रयोग गरेर प्रयोगकर्ताको डिभाइस नियन्त्रण गर्दछ । ‘रोमिङ म्याटिस’ नामको यो मेलवेयरले वाइफाई राउटरमार्फत प्रयोगकर्तालाई यस्ता वेबसाइटमा...

काम पूरा नगर्ने कम्पनीको नाम संकलन

खजुरा, बाँके, १० जेठ०७५/बाँके जिल्लामा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीको नामसहितको विवरण संकलन भइरहेको छ । गृहमन्त्रीको विशेष निर्देशनमा जिल्ला प्रशासन कार्यालय, बाँकेले विकास निर्माणको काम सञ्चालन...

इटहरीमा बस पल्टिँदा एकको मृत्यु ३० घाइते ।

मिलन चाम्लिङ,धरान१०जेठ०७५/  सिराहाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस सुनसरीको इटहरी १ स्थित बरगाछी होम्स नजिकै पल्टदा एक युवकको घट्ना स्थलमै मृत्यु भएको छ । तिब्र गतिमा आईरहेको बसले सडकको यात्रु...