काठमाडौँसहित देशभर तापक्रम वृद्धि

काठमाडौँ१३जेठ०७५/ केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ । मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः...

गायक शिव परियार दुर्घटनामा घाइते

काठमाडौं १३जेठ०७५/ गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् । उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट...

राष्ट्रिय परिचयपत्र: जेठ २५ गतेदेखि विवरण संकलन गरिने

पाँचथर१३, जेठ २०७५/ पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गर्न यही जेठ २५ गतेदेखि विवरण संकलन गरिने भएको छ ।राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक शिवराम जोशीले विवरण संकलनमा सहयोग गर्न राजनीतिक दलका...

बसको ठक्करबाट एउटै मोटरसाइकलमा सवार चारमध्ये तीन जनाको मृत्यु

तनहुँ १३, जेठ०७५/ बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चारजना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक...

‘गोरे’ का तीन थान हतियारको व्यापक खोजी

काठमाडौं१३, जेठ०७५ /३३ किलो सुन तस्करी तथा सन शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन । काठमाडौं, जेठ १३ । ३३ किलो...

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते

बैतडी १३जेठ०७५/ बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते भएका छन् ।बैतडी, जेठ १३ । बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते...

किशोरिलाई जिस्काएको भन्दै उजुरी परेपछि पाँचथरमा एक प्रहरीले गरे आत्माहत्या

फिदिम१२जेठ०७५/ पाँचथरमा एकजना प्रहरी जवानले झुण्डीएर आत्माहत्या गरेका छन् । स्थाई घर इलाम भई हाल पाँचथरको फिदिममा कार्यरत मानबहादुर विष्टले आत्महत्या गरेको पाँचथर प्रहरीले जनाएको छ । ३६ वर्षीय विष्ट...

हनुमन्ते सरसफाइबाट १० टन फोहर संकलन

भक्तपुर, १२ जेठ ०७५/२०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियान सञ्चालन भएको भक्तपुरमा १३ औं हप्ताको हनुमन्ते सरसफाइमा आज १० टन फोहर संकलन गरिएको छ । भक्तपुर र...

अब बिहेमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, रू ५ सयबढीकाे उपहार दिन नमिल्ने

काठमाडाैं११जेठ०७५/ बिहे गर्दा चर्काे रूपमा सुन, गर-गहना दाइजाे दिनुपर्ने विकृति न्यूनीकरण गर्न गृह मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेकाे छ। बिहेमा दुलाहा पक्षले दुलहीलाई बढीमा ४० ग्राम र दुलही पक्षले दुलाहालाई...

अति जटिल रोगका बिरामीलाई दिइने भनिएको मासिक सरकारी भत्ता बन्द

काठमाडौं ११जेठ०७५/  मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई दिइने भनिएको मासिक ५ हजार भत्ता रोकिएको छ । अर्थ मन्त्रालयले आवश्यक बजेट उपलव्ध नगराएपछि चार महिना अघि शुरु...