‘सुन तस्करी’ स्वीकार्ने गाेरेले सुनका मालिक चिनेनन्

विराटनगर१४जेठ०७५/ हराएकाे भनिएकाे तस्करीकाे साढे ३३ किलो सुन कसकाे हाे भन्ने खुल्न सकेकाे छैन । सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले हराएको...

काठमाडौं उपत्यकामा रगतको अभाव

काठमाडौं१४जेठ०७५/ उपत्यकामा रगत अभाव भएको छ। मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रले जनाएको छ। सामान्यतया दसैंतिहारजस्ता चाडमा...

सुन तस्करी र हत्या मुद्दा : ‘ठूला नेता पक्रिए पर्दाफास’गोरेलाई थुनामा राख्न आदेश

विराटनगर १४जेठ०७५/ साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला...

नक्कली छोरा बनाएर मिर्गौला तस्करी !

काठमाण्डाै१४जेठ०७५/  भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ । मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार...

गोरे पुर्पक्षका लागि कारागार चलान

विराटनगर१४जेठ०७५/ सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आजै...

क्षेत्राधिकार बाहिर गई निर्माण व्यवसायीमाथि धरपकड गरेको आरोप

काठमाडौं१३, जेठ ०७५/ गृह प्रशासनले क्षेत्राधिकार नरहेको विषयमा प्रवेश गरी निर्माण व्यवसायीमाथि धरपकड गरिरहेको नेपाल निर्माण व्यवसायी महासंघले आरोप लगाएको छ । काठमाडौं, जेठ १३ । गृह प्रशासनले क्षेत्राधिकार नरहेको...

गोरेको बयान : प्रहरी सेटिङको नाइके श्याम खत्री, गोविन्द निरौला निर्दोष

काठमाडौँ १३जेठ०७५/  चुडामणि उप्रेती ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बायनमा प्रहरी सेटिङको मुख्य नाइके श्याम खत्री भएको खुलासा गरेका छन् । ३७ पन्ने लामो बयानमा गोरेले खत्रीले ड्राइभर र...

बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्धकाे मुद्दाको सुनुवाइ सोमबार

काठमाडौँ, १३ जेठ ०७५/ कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश चोलेन्द्र शम्शेर...

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

चितवन, १३ जेठ०७५/ भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।  अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा...

उपत्यकाका एक हजार भूकम्पपीडितलाई काठ वितरण

काठमाडौँ, १३ जेठ ०७५/ द टिम्बर कर्पोरेशन अफ नेपालले काठमाडौँ उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण गरेको छ ।  विसं २०७२ वैशाख १२ मा क्षति भएको ९९४ घर पुनःनिर्माणका...