पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं१९जेठ०७५/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शनिबार मध्यरातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ बढाइएको हो। अन्तर्राष्ट्रिय स्वचालित मूल्य अनुसार इन्धनको मूल्य...

अब सुन व्यावसायिले प्रदेश सरकारबाट नै सुन किन्न पाउने कानुन बनाउनेः मन्त्री हिक्मत कार्की

मिलन चाम्लिङ,धरान१९जेठ०७५/ नेपाल सुनचाँदी व्यावसायि महासंघ एक नम्बर प्रदेशको आयोजनामा सुनसरी उद्योग बाणिज्य संघको कार्यलय धरानमा नेपाल सुनचाँदी महासंघ एक नम्बर प्रदेश स्तरीय सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर एकको...

‘दशचोटि पुरस्कार पाएको छु, प्रधानमन्त्री (केपी अाेली) समेतले मलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियोः सुन तस्कर खत्री

काठमाडौँ१९जेठ०७५/ विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेकाे अाराेपमा माेरङ जिल्ला अदालतकाे अादेशमा थुनामा रहेका निलम्बित एसएसपी श्याम खत्रीले बयानमा प्रधानमन्त्री केपी अाेलीकाे नाम समेत जाेडेका छन् । खत्रीले माेरङ जिल्ला...

दरबार हत्याकाण्डको १६ बर्ष: एउटा इच्छा पूरा, अझै दुई बाँकी

काठमाडौं १९ जेठ ०७५/ दरबार हत्याकान्ड भएको १६ बर्ष पूरा भएको छ । भनिन्छ–दरबार हत्याकान्डमा षडयन्त्र भएको छ ।काठमाडौं, जेठ १९ । दरबार हत्याकान्ड भएको १६ बर्ष पूरा भएको छ...

दशैँअगावै मेलम्चीको पानी आउन कठिन !

काठमाडौँ १८जेठ०७५/ निर्माण व्यवसायीको लापर्वाहीका कारण मेलम्ची खानेपानी आयोजना आगामी दशैँअगावै सम्पन्न हुन कठिन हुने भएको छ । इटालियन कम्पनी सिएमसीले तोकिएको कार्यतालिकानुसार काम गरेको छैन । खानेपानी तथा सरसफाइ...

पाल्पामा दुर्घटनापरेका बाह्र जनाको सनाखत(नाम सहीत)

पाल्पा, १८ जेठ ०७५/ रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान...

पहिरोले डोजर पुरिँदा सहचालकको ज्यान गयो

सल्लेरी, सोलुखुम्बु १८जेठ०७५/ सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ । गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय...

राखेपद्वारा राष्ट्रपति भण्डारीलाई अभिनन्दन

काठमाडौँ १८जेठ०७५/ राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गरेको छ । राखेपले राष्ट्रपति भण्डारी राष्ट्रपतिका लागि दोस्रो पटक निर्वाचित भएपछि उहाँको...

सांसदको भत्ता मोह : हाजिर गर्ने २ सय २८, बैठकमा ५० जना

काठमाडौं१८जेठ०७५/ प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरू अाउने संसदभवनमा हाजिर गर्ने निस्कने गरेका छन् । बैठकमा शीर्ष नेताहरुसमेत उपस्थित भएकाे देखिदैन । सरकारका मन्त्री देखि दोस्रो बरीयताका...

सुन प्रकरण सेलाउने संकेत

काठमाडौं१८, जेठ०७५/ साढे ३३ किलो सुन गायब प्रकरण र विमानस्थलबाट हुने सुन तस्करी मुद्दामा पक्राउ परेका आरोपीबीच एकआपसमा पोलापोल मात्रै हुनुले अनुसन्धान दायरा खुम्चिने संकेत देखिएको छ। तथ्यपरकको सट्टा परम्परागत...