गाेरे र श्याम खत्रीसहित ४ जनालार्इ सम्पत्ति शुद्धीकरण विभागले बाेलायाे
काठमाडौं२६जेठ०७५/ सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रती ‘गोरे’ तथा नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्रीसहित ४ जनालार्इ काठमाडौं झिकाइने भएको छ। अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा...

