काठमाडौँका तीन सुन पसलमा छापा : मालिक थुनामा, सुन नियन्त्रणमा

काठमाडौँ २९जेठ०७५/ सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले  काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ । न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके...

दाहिने खुट्टाको पिंडौला छेड्ने गरी प्रहरीको इन्काउन्टरमा परेका यी हुन् गुण्डा नाइके अशोक लामा

काठमाण्डाै२८जेठ०७५/ काभ्रे स्थायी घर भएका अशोक लामा काभ्रेली डन दावा लामाको संगतबाट गुण्डागर्दीमा लागेका हुन् ।पहिले काठमाडौंको त्रिपुरेश्वरमा बस्ने गरेका अशोकले दावाकै सहयोगीका रूपमा ललितपुरलाई आधार बनाएर गुण्डागर्दी शुरु गरेका...

राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते

काठमाडौं२८जेठ०७५/ राजधानीको युएन पार्कमा गोली चलेको छ । सर्च अपरेशनको क्रममा प्रहरीले गु्ण्डा नाइके अशोक लामामाथि गोली चलाएको हो । उनी घाइते भएका छन् । यसबारे थप विवरण आउन बाँकी...

एक महिनाका लागि सवारी लाइसेन्स बन्द, कहाँ-कहाँ बन्द भयाे ? (सूचिसहित)

काठमाडौं२८जेठ०७५/ यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिँदै आएको अनलाइन आवेदन फारम बन्द गराएको छ ।विभागले एक सूचना प्रकाशन गरेर अनलाइन आवेदन फारम असार मसान्तसम्मका लागि बन्द गराएको...

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको लकरभित्र तीन राउण्ड गोलीसहित पेस्तोल भेटियो

काठमाडौं२७जेठ०७५/  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको लकरभित्र तीन राउण्ड गाेली सहीलकाे पेस्तोल भेटिएको छ । अस्पतालको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो...

बहुविवाह गर्ने सरकारी कर्मचारी अब बर्खास्त !

काठमाडौं२७जेठ०७५/ अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन् । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको  छ । संघीय मामिला तथा स्थानीय...

बिहान भारतबाट अायातीत पेट्राेल बेलुका उतै तस्करी, नेपाली बजारमा हाहाकार

भैरहवा २७जेठ०७५/ पछिल्लाे समय नेपालबाट सीमावर्ती भारतीय क्षेत्रमा प्रेट्राेलियम पदार्थकाे तस्करी बढेकाे छ । भैरहवास्थित सुनौली नाकाबाट दैनिक सरदर १२ लाख ४० हजार लिटर पेट्रोलियम पदार्थ नेपाल भित्रिने गरे पनि...

खड्काको मुद्दा तामेलीमा राख्न अख्तियारको चलखेल

काठमाडौं २७जेठ०७५/ एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको समाचार आजको नागरिक दैनिकले...

निगमका ट्यांकरलाई अलग्गै लाइन

पर्सा २७जेठ०७५/ वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली ट्यांकरलाई डेडिकेटेड लाइन (छुट्टै सवारी लाइन) दिन भारतीय पक्ष सहमत भएको छ । आजको कान्तिपुरमा खबर छ । सातायता भारतको रक्सौलमा इन्धन बोक्ने...

ट्रक त्रिशूलीमा खस्दा दुई बेपत्ता

मलेखु, धादिङ, २६ जेठ ०७५/ पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख...