बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन
काठमाडौं ३०जेठ०७५/ बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती २ बजे उनको निधन भएको हो । ९२ बर्षको उमेरमा उनको घरमै निधन भएको स्रोतले जानकारी दिएको छ ।...
Nepali online news portal site
Nepali online news portal site