विश्वकप : बिरालाेले गर्याे उद्घाटन खेल रूसले जित्ने भविष्यवाणी !
एजेन्सी३१जेठ०७५/ अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रुसले जित्ने भविष्यवाणी गरेको हाे।...

