भूमिहीनको लगत संकलन गरिँदै

दमक, ८ असार ०७५/ झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन आयोगले नगरका दुईवटा वडाका भूमिहीनको लगत संकलन थालेको छ । दमक–९ र १० बाट आयोगमा एक हजार २५ भूमिहीनले...

दुई पसलमा शिलबन्दी

काठमाडौँ, ७ असार ०७५/ नियम विपरीत सञ्चालन गरेको पाइएपछि काठमाडौँ उपत्यकाका दुई पसलमा आज शिलबन्दी गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा कलङ्कीस्थित माया...

पेट्रोल पम्पमा सिलबन्दी

तनहुँ०७असार०७५/ जिल्ला प्रशासन कार्यालय तनहुँले आबुखैरेनीमा रहेको मीना आयल स्टोर्समा सिलबन्दी गरेको छ । बुधबार अनुगमनको क्रममा कम परिमाणमा पेट्रोल बेचेको पाइएपछि प्रशासनले पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । बुधबार प्रशासनले आबुखैरेनीदेखि...

अब फेसबुक/ट्वस्टरमा जथाभावी लेख्न नपाइने, प्रेस काउन्सीलले अनुगमन गरेर कावाही गर्ने

काठमाडौं ०७ असार ०७५/ प्रेस काउन्सिलले विदेशबाट चलाईने फेसबुक, टिुवटरको अनुगमन गर्ने भएको छ ।प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन...

बीपी राजमार्गमा भार मापन गर्न यन्त्र जडान हुने

सिन्धुली०७असार०७५/ बीपी राजमार्गमा सवारी भार मापन यन्त्र जडान हुने भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । समाचारका अनुसार साँघुरो, घुमाउरो सडकमा मापदण्ड भन्दा विपरीत सवारीसाधनले ओभरलोड बोक्न थालेपछि सरकारले...

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

काठमाडौँ, ६ असार ०७५/ एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बस्नुभएकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन...

सरकारको कामभन्दा गफ धेरै, जुन जाेगी अाए पनि कान चिरिएका !

काठमाडाैँ०६असार०७५/ दुई तिहाइ बहुमतसहितको सरकार गठन भएपछि नागरिकहरुले सरकारको सोच र शैलीमा परिवर्तन आउने आशा र अपेक्षा गरेका थिए । निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धताअनुसार नै नेपाल कम्युनिस्ट पार्टीलाई बहुमत दिएर...

चौथो अन्तर्राष्ट्रिय योग दिवस बिहीबार

काठमाडौँ, ०६ असार ०७५/ चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ । पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान...

मौसमसम्बन्धी सूचना पाउन बुधबारदेखि बेलुन उडाइने

काठमाडौँ ०६असार०७५/ त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन (रेडियोसोण्ड) बुधबारदेखि उडाइने भएको छ । त्रिविमा आज आयोजित छलफल कार्यक्रममा...

भूकम्पमा आमा गुमाएका तीन बालबालिकालाई राहत

चरिकोट, ५ असार ०७५/ विसं २०७२ बैशाख २९ गतेको भूकम्पमा आमाको मृत्यु भएका एकै परिवारका तीन बालबालिकालाई नगदसहित पाठ्य सामग्री र झोला प्रदान गरिएको छ । राष्ट्रिय समाचार समितिका जिल्ला...