सवारी दुर्घटनामा मोटरसाइकलका चालक योगेन्द्रको मृत्यु

इटहरी १०असार०७५/सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएको पूर्व क्षेत्रीय...

प्रहरीको टार्गेटमा १९० डन

काठमाडौं१०असार०७५/  उपत्यकामा गुण्डागर्दीमा संलग्न डनहरूको सूची प्रहरीले बनाएको छ । जसअनुसार, उपत्यकामा १९० डन छन् । उनीहरूविरुद्ध प्रहरी आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ । गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको...

नेकपाको आम्दानी मासिक १० करोड

काठमाडौं१०असार०७५/ पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । समाचारका अनुसार पार्टीका संगठित सदस्यबाट मासिक...

हराएको एक लाख ५५ हजार फेला पारेर सम्बन्धित धनीलाई प्रदान

काठमाडौँ, ९ असार ०७५/हानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको रु एक लाख ५५ हजार भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ । प्रभागले आज दिउँसो १ बजे गोंगवुस्थित दीपज्योति स्कुलनजिकै सडकमा...

कारबाहीको सिफारिसमा २२ निर्माण कम्पनी-हेराै काे परे कारवाहीमा

काठमाण्डाै०९असार०७५/  निर्माण कार्यमा ढिलाइ गर्ने २२ निर्माण कम्पनीलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले सिफारिस गरेको छ । कार्यालयले विकास निर्माणका काम समयमै सम्पन्न नगर्ने २२ वटा निर्माण व्यवसायीका कम्पनीको...

पाँच महिला कामदार विमानस्थलबाट फिर्ता

काठमाडौँ, ९ असार ०७५/ वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता...

होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

रत्ननगर, चितवन, ९ असार०७५/ चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ । होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका...

इन्धनको विषयमा मौन प्रधानमन्त्री ओली

काठमाडौं०९असार०७५ / नाकान्दीका बेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने विषयमा पछि हटेका छन् । इन्डिया आयल कर्पोरेसन (आइओसी)...

सुन तस्करी काण्डः ४ प्रतिवादीविरुद्ध रेडकर्नर नोटिस

काठमाडौं ०९असार०७५/ ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको खबर आजको कान्तिपुरमा छापिएको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ...

अर्जेन्टिना हारेपछि एक नेपाली समर्थकद्वारा अात्महत्याकाे प्रयास

पाँचथर०९असार०७५/ रूसमा जारी विश्वकप फुटबल प्रतियोगितामा जितहारकाे विषयलार्इ लिएर अात्महत्यासम्मका घटना नेपालमै पनि हुन थालेका छन् । शुक्रबार अर्जेन्टिनाको समर्थक रहेका पाँचथरका एक युवाले शुक्रबार यस्तै अात्महत्याकाे प्रयास गरेका छन्...