राम्रो नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट दिए दशहजार
बेनी, म्याग्दी, १३ असार ०७५/ बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन् । मंगलबार विद्यालयमा आयोजित स्वागत...

