जीप दुर्घटनाः मृतकको संख्या ७ पुग्यो

सोलुखुम्बु १५ असार ०७५/ सोलुखुम्बुको नेचा सल्यानमा भएको जीप दुर्घटनामा थप एकको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको थियो...

‘डा. केसी ज्यू मलाई त्यही केटी चाहिन्छ भने झैं जिद्धि नगर्नुहोस ‘ – गृहमन्त्री थापा

काठमाडौं १५असार०७५/ माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले ‘मलाई त्यहि केटी चाहिन्छ’ भन्ने गीत जस्तै ढिप्पी नगर्न आग्रह गरेका छन् ।...

घर मिचेर सडक नबढाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं१५, असार ०७५/ सर्वोच्च अदालतले सार्वजनिक बाटो बनाउँदा पहिले जग्गा लिएरमात्र सडक सीमा तोक्न सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की, पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले...

यस्ताे रहेकाे छ असार १५ को महत्व

दिपु खड्का,काठमाण्डाै१५असार०७५/नेपाल कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु...

दुई महिनामा सबैलाई लाइसेन्स, २ लाख ५० हजारले लाइसेन्स लिनै बाँकी

काठमाडौं१४, असार ०७५/आगामी २ महिना भित्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन बाँकी भएका सबैले पाउने भएका छन् । यातायात व्यवस्था विभागले प्रीन्ट गर्न बाँकी रहेका लाइसेन्सको संख्या घटाइरहेको छ ।...

काठमाडौंमा भुकम्पको धक्का महसुस : धादिङ केन्द्रविन्दु

काठमाडौं१४असार०७५/ काठमाडौमा विहिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज विहान ९ बजेर ५२ मिनेट जादा भुकम्पको धक्का महसुस भएको हो । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प...

सुन तस्करी प्रकरणः एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुलासा !

काभ्रे१४असार०७५/साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ । दारुका आफैँले अहिलेसम्म ६...

नेपालगंजमा जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं१४असार०७५/ पूर्वराजा ज्ञानेन्द्रले यही असार २३ गते ७२ औ जन्मोत्सव आफ्नो स्वामित्वमा रहेको नेपालगंजको सोल्टी होटलमा मनाउने भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । समाचारका अनुसार देशभरका राजावादीलाई नेपालगंजमा...

सियोमा पनि विदेशकै भर ! अरु के-के को भर ?

 काभ्रे१४असार०७५/ मुलुकमा चर्चित भनाई छ सियो पनि बनाउन नसक्ने देश । हुन पनि हो, नेपालको आयात सुची हेर्ने हो भने त्यस्ता सामान भेटिन्छन् जो विश्वास गर्न गाह्रो हुन्छ । आयात...

काठमाडौंकाे बौद्ध माकलबारीमा निर्वस्त्र शव भेटीयो

काभ्रे १३असार०७५/ काठमाडौंको बौद्ध माकलबारीमा अन्दाजी ३३ बर्ष उमेरका एक पुरुषको शव भेटीएको छ । सो शव खोलाको किनारमा निर्वस्त्र रुपमा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पुरुषको...