अब उपत्यकामा सडक विस्तार गर्दा भत्काइएका घरले मात्र होइन जग्गाको समेत क्षतिपूर्ति पाइने

काठमाडौं २१ असार०७५/ अब उपत्यकामा सडक विस्तार गर्दा भत्काइएका घरले मात्र होइन जग्गाको समेत क्षतिपूर्ति पाइने छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले उपत्यका सडक निर्माण गर्दा...

शुक्रबार बालाजुका यी क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौं२१, असार २०७५/ वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ...

जापानले माग्याे नेपाली कामदार, काेरियामा जस्तै जापान पठाउने सरकारकाे तयारी

काठमाडाैं२१असार०७५/ नेपाली कामदारकाे माग जापानसम्म हुन थालेकाे छ । जापानले पछिल्लाे समय नेपाल सरकारलार्इ पत्र नै काटेर कामदारकाे माग गरेकाे हाे । दक्षिण काेरियामा जस्तै जापानमा समेत नेपाली कामदार पठाउन...

धरहरा पुनःनिर्माण प्रक्रिया सुरु

काठमाडौं२१असार०७५/ सरकारले बहुप्रतीक्षित धरहरा पुनःनिर्माण प्रक्रिया अगाडि बढाएको खबर आजको गोरखा पत्रमा छापिएको छ । धरहरा पुनःनिर्माणका लागि पाँचवटा निर्माण कम्पनीहरू प्राविधिक छनोटमा परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले...

आधा बढी भूकम्पपीडित ओतबाहिरै

काठमाडौं२१असार०७५/ विनाशकारी भूकम्प गएको तीन वर्ष नाघिसक्दा पनि ५० प्रतिशतभन्दा बढी भूकम्पपीडितले अझै ओत पाउन सकेका छैनन् । सरकारी ढिलासुस्ती र प्रक्रियागत झन्झटका कारण ३ लाख भन्दा बढी भकम्पपीडित अझै...

झापाको अर्जुनधारामा स्कूल बसको ठक्करबाट एकको मृत्यु

झापा२०असार०७५ / झापाको अर्जुनधारा–९ स्थित मगरचोकमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति–२ का २४ वर्षीय राजु खनाल रहेको जिल्ला ट्राफिक कार्यालय झापाका सूचना अधिकारी...

बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु

रसुवा२०असार०७५ / उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी...

बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने

काठमाडौं२०असार०७५/ सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए...

सल्यानमा दुर्घटना हुँदा एकजनाको मृत्यु

सल्यान, १९ असार ०७५/ सल्यानमा तरकारी बोकेको पिकप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोे छ भने एकजना गम्भीर घाइते भएका छन् । दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख...

१२ करोडको त तास मात्र आयात !

काभ्रे१९असार०७५/  १० महिना अवधिमा चीनबाट १० करोड ९१ लाख रुपैयाँको ९९ लाख ६० हजार नौ सय ७४ वटा प्याकेट आयात भएको छ।सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको...