चालु खर्चमा ब्रह्मलुट: एकै दिन १० अर्ब भुक्तानी !

 काठमाण्डाै२५असार०७५/ चालु आर्थिक वर्षको अन्तमा मुलुकभरका सरकारी कार्यालयले चालु बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी ब्रह्मलुट गरेका छन्। कार्यालय प्रमुख, लेखा, स्टोर र प्रशासनमा कार्यरत कर्मचारीबीचको मिलेमतोमा चालु बजेटमा विनियोजन...

‘सरकारलाई सन्तुष्टि मिल्छ भने कर्णालीमै मर्न तयार छु’ -डा. केसी

जुम्ला२५काठमाण्डाै०७५/ आठ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले आफ्नो मागप्रति कुनै तदारुकता नदेखाएको भन्दै कर्णालीमै मृत्यु वरण गर्न तयार रहेको बताएका छन् । ‘मेरो मृत्युले सरकारलाई सन्तुष्टि मिल्छ...

डा. केसीका मागप्रति प्रधानमन्त्री ओली कठोर

काठमाडौं २५ असार०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन् । नौ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीका माग सम्बोधन र उनको...

अमेरिका र चिन धनी देशको सूचीमा परेनन्, कुन देशले कसरी उछिन्यो ?

काठमाडौं २४असार०७५/ विश्वमा धनि देश भनेर अमेरिका र चिनलाई चिन्छि । विश्व बैंकका अनुसार यदि आकारमा हेर्ने हो भने पनि अमेरिका र चीन सबैभन्दा ठूलो अर्थ व्यवस्था भएका देश हुन्...

फुजेल हत्याकाण्डः अभियुक्त भनीएका छविलाल पौडेल कारागार चलान

काठमाडौं२४असार०७५/ अभियुक्त छविलाल पौडेल अदालतमा हाजिर भए लगत्तै डिल्लीबजार कारागार चलान गरिएको छ । फुजेल हत्याकाण्डका अभियुक्त उनी सर्वोच्च अदालतमा हाजिर भएका हुन् । २०७१ मा कृष्णप्रसाद अधिकारीको हत्याको आरोप...

‘अनलाइन मिडियालाई व्यवस्थित गरिने ‘

काठमाडौं २४असार०७५/ सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्न आगामी एक साताभित्र प्रक्रिया शुरु गर्ने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री...

धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई सम्मान

काँकडभिट्टा, २४ असार ०७५/ भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा काँकडभिट्टामा आयोजना...

बिजुलीको मूल्य बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

काठमाण्डाै२४असार०७५/  नेपालले भारतबाट आयात गर्दै आएको बिजुलीको मूल्य बढाउन भारतीय पक्षले राखेको प्रस्ताव अस्वीकार गरेको छ । नेपाल–भारतबीचको विद्युत आदानप्रदान समिति पावर एक्स्चेन्ज कमिटी को नयाँ दिल्लीमा बिहीबार र शुक्रबार...

डा.केसी भन्छन् – माग पूरा नभए मर्न तयार छु !

काठमाण्डाै२४असार०७५/ डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको बताएका छन् । स्वास्थ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले...

२५ न्यायाधीशलाई सवा लाख जरिवाना !

काठमाण्डाै२४असार०७५/  सरकारले तोकिएको समयमा सम्पत्ति विवरण पेस नगर्ने २५ जना न्यायाधीशको नाम सार्वजनिक गर्न नमिल्ने बताएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीशमाथि गरिएको यो पहिलो कारबाही...