तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलनमा

जाजरकोट, २६ असार०७५/ जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका छन् ।  आजदेखि सबै सेवा ठप्प गरी उनीहरू भोको पेटले काम गर्न सकिदैन भन्दै...

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

नुवाकोट, २६ असार ०७५/त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज आगलागी भएको छ ।जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो ।...

आपत्कालीन हटलाइन टेलिफोन सेवा अारम्भ

रसुवा, असार २६ / वर्षायाममा हुन सक्ने विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले रसुवामा हटलाइन टेलिफोन सेवा सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार प्राकृतिक प्रकोप वा आकस्मिक...

छोरी जन्मियो भने वार्षिक १० हजार भत्ता, २० वर्षसम्म बैंकमा रकम जम्मा हुने !

कलैया२६असार०७५/  प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले  १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ। गाउँपालिकाको गाउँसभाले आगामी...

श्रमिकलाई सम्झौता अनुसार काम नगर्ने कम्पनीलाई दण्डित गर्नुपर्छःप्रदेशसभा सदस्य पशुपति चौलागाईं

काठमाडौँ, २६ असार०७५/ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।...

इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

नेपालगञ्ज २६असार०७५/ बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने...

३८ किलो सुन तस्करी प्रकरणमा थप तीन जना जेल चलान, तीन जनालाई भने धरौटीमा छाड्न आदेश

मोरङ२५असार०७५/ ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा थप तीन जना जेल चलान भएका छन् ।मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’का सहयोगी फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, रामकुमार तिवारी र मदल सिलवाललाई पुर्पक्षका...

गंगामायाद्वारा अनशन तोड्न अस्वीकार

काठमाडौं२५असार०७५/ कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु गंगामाया अधिकारीलाई भेट्न वीर अस्पताल पुगेका थिए । गंगामायालाई उनीहरुले अनशन तोड्न आग्रह गर्दा अस्वीकार गरेकी...

यस कारण कालिमाटी तरकारी बजार बन्द गरिदैँ छ, अब तरकारीका लागि कहाँ जाने ?

काठमाडौं२५असार०७५/ तरकारी बजार भन्नसाथ कालिमाटीको नाम आउछ, तर अब कालिमाटीमा तरकारी नपाइने भएको छ । देशकै सबैभन्दा ठूलो कालीमाटीस्थित तरकारी बजारलाई सरकारले बन्द गर्ने भएको हाे । कालीमाटीस्थित तरकारी बजार...

नेपाली कामदार फर्काउन मलेसियामा शिविर

काठमाण्डाै२५असार०७५/  अवैधानीक तवरले मलेसियामा रहेका आप्रवासी कामदारलाई मलेसिया सरकारले धरपकड थालेपछि प्रभावित नेपालीलाई उद्धार गर्ने हेतु नेपाली दूतावासले राजधानी क्वालालम्पुरबाहिरका दुई ठूला सहर जोहोरबारु र पेनाङमा कन्सुलर सेवा प्रवाह गर्न...