धारामा आइपुग्यो मेलम्चीको पानी

काठमाण्डाै१५चैत्र०७७/  लामो प्रतिक्षापछि आजदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ । देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका धारामा...

कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई

काठमाण्डाै १४चैत्र०७७/ प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा...

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

काठमाडौँ, १४ चैत/पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर...

ललितानिवास प्रकरण : अझै अदालतमा उपस्थित भएनन् गच्छदार

काठमाडौ, चैत्र १०/ललितानिवास मुद्दाका आरोपित तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार अहिलेसम्म विशेष अदालतमा उपस्थित भएका छैनन् । विशेष अदालतले पटकपटक म्याद​ तामेलीका लागि पठाउँदा पनि उनीलगायत ४६ जना अदालतमा उपस्थित भएका...

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

एजेन्सी ७ चैत्र २०७७, शनिबार । जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पले सुनामीको खतरा बढेको जापानी अधिकारीहरूले बताएका छन् । मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर...

स्कुटर दुर्घटना एक जनाको मत्यु

कावासोती, ६ चैत०७७/पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो...

काभ्रेमा ४.१ म्याग्नेच्यूटको भूकम्पको धक्का

काठमाडौँ ५ चैत्र २०७७,– काभ्रेमा भूकम्प गएको छ । सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प बिहान १० बजेर...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७७ चैत्र ०३, पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले मंगलबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँले...

रघुजी पन्त विरुद्ध कोमल ओलीले दर्ता गराइन् गाली बेइज्जती मुद्दा

२५ फाल्गुन २०७७, रघुजी पन्त विरुद्ध कोमल ओलीले दर्ता गराइन् गाली बेइज्जती मुद्दाकाठमाडौं । नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर...

एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का

कर्णाली, २५ फागुन०७७/   दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने...