सरकारविरुद्ध चिकित्सकहरुको प्रदर्शन, चिकित्सकविरुद्ध सेवाग्राहीको !
काठमाडौं०४साउन०७५/ चिकित्सकहरूले अस्पताल बन्द गरेपछि चिकित्सकहरुविरुद्ध सेवाग्रहीले प्रदर्शन गरेको छ । अस्पतालको सबै सेवा सुचारु गराउन माग गर्दै बिहीबार वीर अस्पतालमा सेवाग्राहीहरुले प्रर्दशन गरेका हुन्। सेवाग्रहीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने...

