नेपाली नम्बर प्लेटका गाडी भारतमा सरर गुड्न पाउने

काठमाडौं ६, साउन ०७५/ भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्वाध प्रवेश पाउने भएका छन् ।नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिवहन तथा राजमार्ग मन्त्रालयका सहसचिवको नेतृत्वमा...

गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

मलेखु ०५साउन०७५/ उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट आज बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६०...

धरान नगर प्रमुखको प्रार्थिव शरीरको आज अन्त्येष्टि( हेराै फाेटाे फीचर)

मिलन चाम्लिङ,धरान०५साउन०७५/ धरान नगर प्रमुख तारा सुब्बाको पार्थिव शरीर आज लिम्बु संस्कार अनुसार धरान १८ स्थित हरियाली सामुदायिक बन उपभोक्ता समुहद्दारा संरक्षित बन क्षेत्रमा अन्त्येष्टि गरिएको छ । सुब्बाको गत...

नयाँबानेश्वर झडपमा दुई डीएसपीसहित ११ प्रहरी घाइते

काठमाडौं०५साउन०७५/ प्रदर्शनकारी र प्रहरीरबीच बानेश्वरको सडकमा झडप भएको छ । डाक्टर गोविन्द केसीको समर्थन र जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो...

स्मार्ट लाइसेन्स नै नक्कली

काठमाण्डाै०५साउन०७५/ ललितपुर - ट्राफिक प्रहरीले यो साता दुई जनालाई नक्कली स्मार्ट कार्ड लाइसेन्ससहित पक्राउ गरेको छ । ट्राफिक चेकिङका क्रममा दुई नक्कली स्मार्ट लाइसेन्सबाहक पक्राउ परेका हुन् । दुवैलाई पक्राउ...

साउनमा पनि सदरमुकाम विदुरमा पानीको हाहाकार

नुवाकोट०५साउन०७५/ जिल्लाकाे सदरमुकाम रहेकाे विदुर नगर क्षेत्रमा एक हप्तादेखि खानेपानीको हाहाकार मच्चिएको छ ।पहिराको कारण पानी नआउँदा सदरमुकाम क्षेत्रका एक हजार ५०० धारामा पानी वितरण हुन सकेको छैन । रसुवाको...

नगर प्रमुखको शोकमा अाज धरान बन्द

धरान०५साउन०७५/ सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको शोकमा अाज धरान बजार बन्द रहेकाे छ । सुब्बाको शोकमा धरानका व्यपार व्यवसायहरू बन्द गरेकाे सुनसरी उध्योग बाणिज्य महासंघका प्रथम उपाध्क्षय...

स्टारले सुरु गर्‍यो थुनुवामा रहेका बन्दीहरुलाई नि:शुल्क स्वास्थ्य उपचार

नमराज भट्ट,०४साउन०७५/  स्टार हस्पिटल सानेपा, ललितपुरले महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर संगको सहकार्यमा परिसरमा विभिन्न कारणले थुनामा रहेका बन्दीहरुलाई नि:शुल्क स्वास्थ्य सेवा सुरु गरेको छ । कार्यक्रमको संयुक्त रुपमा समुद्घाटन...

अब घरजग्गा होइन एकीकृत सम्पत्ति कर, कसले कति तिर्नुपर्छ ?

काठमाडौं ०४ साउन०७५/  काठमाडौं महानगरले घर जग्गामा लगाउँदै आएको घरजग्गा कर, चालु आर्थिक वर्षबाट एकीकृत सम्पत्ति करमा रुपान्तरण भएको छ । स्थानीय तहका नागरिकले आफ्नो क्षेत्र भित्रको घर र घरले...

बी.पी मा आकस्मिक बाहेक सबै सेवा ठप्प ।

मिलन चाम्लिङ,०४साउन०७५/ धरान स्थित बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा सरिक भएपछि बी.पी मा आकष्मिक बाहेकका सेवा ठप्प भएका छन् । डा. गोविन्द केसी चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरी प्रतिस्थापन...