यात्रु ठग्ने ट्याक्सी र कारलाई तीन हजार जरिवाना

काठमाडौँ ०८साउन०७५/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई रु तीन हजार जरिवाना गरेको छ । महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म...

राहतस्वरूप गंगामायालाई एक करोड

काठमाण्डाै०८साउन०७५/  छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ । अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार...

टिपर फेरि मान्छे मार्यो,अाक्राेशीत भीडले टिपर जलाए

काठमाडौं०७, साउन०७५/ काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई बनेपाको चारदोबाटोमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ...

राजधानीमा नक्कली लाइसेन्सको बिगबिगी, स्मार्ट लाइसेन्स जाँच्ने मेसिन छैन

काठमाडौं०७, साउन ०७५/ सरकराले प्रविधिको अनुशरण गरेको भन्दै काठमाडौं उपत्यका र देशभर नै स्मार्ट सवारी चालक अनुमतिपत्रको व्यवस्था कार्यान्वयनमा ल्यायो । लामो समयदेखि प्रतीक्षामा रहेका सवारी चालक अनुमतिपत्र लिन परीक्षा...

बूढानीलकण्ठ नगरपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण

काठमाडौँ ०६साउन०७५/बूढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा रु एक करोडको लागतमा स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण गरिएको छ । विसं २०७२ मा गएको भूकम्पले भवन क्षतिग्रस्त भएपछि छ महिनाअघि ग्लोबल शेर्पस काठमाडौँले भवन...

डा.केसीको समर्थनमा वसन्तपुर डबलीमा सामूहिक सत्याग्रह सुरु

काठमाडौं०६साउन०७५/ २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आजबाट सामूहिक सत्याग्रह सुरु भएको छ ।नागरिक समाजका अगुवाहरु र विद्यार्थीहरुले सामूहिक सत्याग्रह काठमाडौंको वसन्तपुर डबलीमा सुरु गरेका हुन्...

झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा : एकको मृत्यु

दमक०६साउन०७५ / मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ । गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान...

विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन

काठमाडौं ६ साउन०७५/ विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ ।सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।वयोधा अस्पतालले सिंहको आइतबार बिहान ३ः१५ बजे...

पाइपलाइनबाट घरघरमा ग्यास पुर्‍याउने काम सुरू

विराटनगर०६साउन०७५/ घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम...

गुन्द्रुक पनि चीनबाट, नेपालीले आफ्नो बारीमा साग पनि रोप्न छाडे

काठमाडौं६, साउन ०७५/गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ ।निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ । रसुवागढी नाका...