विप्लवलार्इ समात्न जंगल पसेको प्रहरी रित्तो हात फर्कियो !

काठमाडाै‌ँ१०साउन०७५/ प्युठानको शितगंगा नगरपालिकाको शितखोलामा ३ दिनसम्म रणनीतिक योजना बनाएर नेत्रविक्रम चन्द ‘विप्लव’ फर्किएका छन्। तर, विप्लवलाई समात्न जंगल पसेको प्रहरी भने रित्तो हात फर्किएको छ। प्रहरीले विप्लवलाई समात्ने उदेश्यले...

काठमाडौंमा ड्राइभिङ लाइसेन्सको लागि आवेदन खुल्यो,कहाँ गएर आवेदन दिने 

काठमाण्डाै०९साउन०७५/दुई महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको लागि आवेदन खुल्ला भएको छ। बागमति अंचल कार्यालयबाट आजदेखि आवेदन फारम खुल्ला भएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए। लामो समयसम्म लाइसेन्स वितरण...

सूर्तीजन्य वस्तुको उपभोगबाट २५ हजारको मृत्यु

काठमाडौँ, ९ साउन०७५/ नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ । त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा...

ट्याक्सीका प्रिन्टर मेसिन बिग्रिदा यात्रुले बिल पाउन छाडे

काठमाडौँ ०९साउन०७५/ उपत्यकामा सञ्चालित ट्याक्सीमा कम्युटर विलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान भएपनि अधिकाशं प्रिन्टर मेसिन बिग्रेका छन् । ट्याक्सीले यात्रुलाई ठगेको गुनासो बढेपछि उद्योग मन्त्रालयले विसं २०७३ पुुस १७ देखि...

पहिरोमा पुरिएर एक मजदूरको मृत्यु्

बैतडी०९साउन०७५/ पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ ।मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी...

अन्ततः अक्सिजनको मूल्यवृद्धि फिर्ता

काठमाडौं ०९साउन०७५/ बिरामीले प्रयोग गर्ने अक्सिजनमा गरिएको १ सय २५ प्रतिशतसम्मको मूल्यवृद्धि अन्ततः फिर्ता भएको छ ।गृह मन्त्रालयले पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही र कम्पनी खारेज गर्नेसम्मको चेतावनी दिएपछि १०...

डिभाइडरमा ठोक्कियो कार, कारमा ठोक्कियो बाइकः एक जनाको मृत्यु

भक्तपुर ०९साउन०७५/ भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा तीन जना घाइते भएका छन् । अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ...

अमेरिकामा एक नेपाली महिलामाथि गोली प्रहार

काठमाडौं०९साउन०७५/ अमेरिकामा एकजना नेपाली महिलामाथि गोली प्रहार भएको छ । अमेरिकामा रहेका गुणराज लुँइटेलका अनुसार अमेरिकाको ओक्लोहमाको ग्यास स्टेसनमा काम गरिरहेका बेला एकजना लुटेराले अन्धाधुन्ध गोली हानेको थियो । गोली...

यौन पिपासु शिक्षकलाई कालो मोसो दल्दै जुत्ताको माला यसरी भिराईयो

बुटवल ०८साउन०७५/ आफ्नै विद्यार्थीहरुसँग यौनिक क्रियाकलाप गर्ने पर्वतका एक शिक्षकलाई त्यहाँका आक्रोषित महिलाहरुले जनकार्वाहीको रुपमा कालो मोसो दल्दै जुत्ताको माला भिराएर गाउँ डुलाएका छन् । फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको...

फेरी गयाे भूकम्प

काठमाडौँ०८साउन०७५ / धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...