अदालतको फरार सूचीमा रहेको अभियुक्त पक्राउ

नवलपरासी १४साउन०७५/ जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ । तीन वर्ष छ महिना कैद सजाय पाएका पूर्वी नवलपरासी...

माछा मार्न जाँदा डुबेर मृत्यु

रत्ननगर, चितवन १४साउन०७५/ चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर...

मन्त्रीको ठाडो आदेशले फेरी रोकियो लाइसन्स फारम

 काठमाण्डाै१४साउन०७५/ आइतबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइनबाट फारम भर्ने कार्य सुरु भएको छ। तर, यातायात व्यवस्था कार्यालय लहानबाट भरिने फारम प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको...

व्यक्तिगत लगानीमा भ्यू टावर निर्माण

 दाङ१३, साउन०७५ /घोराहीस्थित मनबहादुर पुनका परिवारले रु ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गरेका छन् । भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो...

मिस्टर नेपालको अडिसन इटहरीमा हुदै

इटहरी१२साउन०७५/  एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपाल २०१८ को अडिसन साउन १६ गते इटहरीमा हुने भएको छ । यृ्वाहरुमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गरेर विश्व सामु नेपाल र नेपालीलाई चिनाउने...

आजबाट मनसुन सक्रिय, देशैभरी ठूलाे पानी पर्ने संभावना

काठमाण्डाै१२साउन०७५/  आजबाट देशै भर मनसुन सक्रिय भएको छ । अहिले देशका विभिन्न भागमा पानी परिररहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय भएकाले आज दिनभरी नै...

नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

बुटवल ११साउन०७५/ बुटवल उप–महानगरपालिकामा नक्सा पास नगरेका तर निर्माणका क्रममा मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने भएको छ । नक्सा पास नगरेका र पास भएको नक्सालाई स्वीकृत नगराई...

त्रिशूली बस दुर्घटनाः ६ को मृत्यु १६ घाइते, उद्दारक्रम जारी

काठमाण्डाै११साउन०७५/काठमाडौंबाट पोखरा हिँडेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो यात्रुवाहक बस त्रिशूलीमा खस्दा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उद्दारमा खटिएका...

पाँच करोड लागतमा निर्माणगरीएकाे पक्की पुल भत्कियो

 काठमाण्डाै१०साउन०७५/ डडेल्धुराको भागेश्वर गाउँपालिका–४ डुङ्गरीदेखि अजयमेरु गाउँपालिकाको वडा नं ५ देवल दिव्यपुर जोड्ने सडक खण्डको सेरागाडमा निर्माणाधीन मोटरेबल पक्की पुल भत्किएको छ। चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल...

जबर्जस्ती करणीको घटना गुपचुप मिलाउन जनप्रतिनिधिले दबाब दिएको पीडितको आरोप

सुनसरी ११साउन०७५/ सुनसरीको दुहबी नगरपालिका- १ मा चार दिनअघि भएको जबर्जस्ती करणीको घटना गुपचुपमा राखिएको पाइएको छ। स्थानीय वडा अध्यक्षलगायत केही टाठाबाठाले घटना स्थानीयस्तरमै मिलाउने भन्दै गुपचुप राख्न दबाब दिएको...