ट्याक्सीले बढी भाडा मागे १०३ मा फोन गर्नुस्
काठमाण्डाै१५साउन०७५/ट्याक्सी भन्नेबित्तिकै ‘मिटरमा चल्ने सार्वजनिक सवारी’बुझ्नुपर्छ । हामीकहाँ भने त्यस्तो सवारी बुझिन्छ, जहाँ गन्तव्य हेरेर भाडाको मोलमोलाइ हुन्छ । जहाँ चालकलाई मनलाग्दी भाडा असुल्न छुट छ । जहाँ चालकले मन...

