हत्यारा र अपराधीलाई कठोर कारवाही हुन्छ : गृहमन्त्री थापा

काठमाडौँ १७साउन०७५/ गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय...

मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

तुलसीपुर१७साउन०७५/  राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ । यसअघि दैनिक २०० देखि २५० सम्म...

पहिरो खस्दा नारायणगढ–­मुग्लिन सडक अवरुद्ध

काठमाण्डाै१७साउन०७५/भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा नारायणगढ­मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ४ बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो। अहिले लोडरको सहयोगमा पहिरो...

३३ किलो सुन काण्डमा नयाँ तथ्य फेला,अनुसन्धानको दायरामा राजनीतिक दलका नेता

काठमाण्डाै१७साउन०७५/३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा...

गंगामायाले गरिन् न्यायाधीश शर्मा विरुद्ध उजुरी

काठमाण्डाै१७साउन०७५/ छोराको हत्यारालाई कारवाहीको माग गर्दै पछिल्ले पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहिको माग गर्दै न्यायपरिषदमा...

केन्द्रीय कारागारमा रोग फैलियो, चार सय भन्दा बढी कैदीबन्दी बिरामी

काठमाडौँ १६साउन०७५/ काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् ।केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग...

ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व

बेँसीशहर, लमजुङ १६साउन०७५/ आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ ।जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व...

नेपाल वायु सेवा निगमकाे वाइड बडी जहाज अन्नपूर्णको व्यावसायिक उडान आज

काठमाण्डाै१६साउन०७५/  नेपाल वायु सेवा निगमले बुधबारदेखि आफ्नो पहिलो वाइड बडी जहाज अन्नपूर्णको व्यावसायिक उडान गर्दैछ । सोमबार नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेपछि निगमले पूर्व निर्धारित समयमै उडान गर्न...

प्रमाणपत्र नै जोशीविरुद्ध प्रमाणः कक्षा १० मा दुई विषयमा फेल !

काठमाण्डाै१६साउन०७५/  संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ । समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका...

ढिलासुस्ती मान्य नहुने गृहमन्त्रीको चेतावनी

काठमाडौं१५, साउन ०७५/ गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र सोअन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन...