आगामी तीन दिनसम्म वर्षा हुने,सतर्क रहन मौसमविद्काे आग्रह

काठमाडौ२०साउन०७५/ जलतथामौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मौसम बदली भई वर्षा हुने जनाएको छ ।आज देशका अधिकांश ठाउँमा मौसम बदली भई पानी पर्ने भए पनि मध्य र पश्चिम नेपालमा भारी...

बैतडका दोगडाकेदार गाउँपालिकाका दुई सय भन्दा बढी आमालाइ प्रोत्साहन भत्ता

बैतडी२०साउन०७५/ छोरी जन्माएवापत बैतडका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका दरले भत्ता दिएको...

छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक

कञ्चनपुर१९साउन०७५ / शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने...

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

रत्ननगर१९साउन०७५ / चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ–¬मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको...

नक्कली नोट छापेको आरोपमा पक्राउ परेका माधवराज वाग्ले धरौटीमा छुटे

काठमाडौं१९साउन०७५ / नक्कली नोट छापेको आरोपमा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक...

अस्वीकृत भएपछि कामु प्रधानन्यायाधीश जोशीले भने राजीनामा दीन्न,पेसी तोक्छु बस्छु

काठमाडौ१९साउन०७५/ संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताएका छन् । प्रधानन्यायाधीशमा अस्वीकृत भइसक्नुभयो अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अस्वीकृत...

२५ हजार घुससहित मालपोत हाकिम पक्राउ

काठमाडौं १९साउन०७५/ जिल्ला मालपोल कार्यालय तेह्रथुमका निमित्त कार्यालय प्रमुख नायब सुब्बा शंकर दाहाल २५ हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोली उनलाई घुस...

दोस्रो जोडी गैँडा साउन ३१ गते पठाउने तयारी

काठमाण्डाै१८साउन०७५/ चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१...

निरुदेवी पाललाई ज्यान मार्ने धम्की दिएको आशंकामा ९० जना पक्राउ

काठमाण्डाै१८साउन०७५/नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेर्स्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ। बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ।...

महानगरमा बजेटको ब्यापक दुरुपयोगः उपहार किन्नमात्रै ७५ लाख खर्च

काठमाण्डाै१८साउन०७५/  काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव)...