घरायसी समस्याको कारण नुवाकोटमा ७५ वर्षीय वृद्धा द्वारा  आत्महत्या

काठमाण्डाै२१साउन०७५/ नुवाकोटमा एक वृद्धाले आत्महत्या गरेकी छन्। सदरमुकाम विदुरदेखि २६ किलोमिटर दक्षिणमा रहेको बेलकोटगढी नगरपालिका–७ स्थित ढकालथोककी ७५ वर्षीया युवकुमारी बुढाथोकीले सोमवार घरमै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको...

अाज पनि नारायणगढ-मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन कठिन

चितवन२१साउन०७५/ निरन्तर वर्षापछि पहिरो खस्दा अाज पनि नारायणगढ मुग्लिन सडक अवरुद्ध भएकाे छ । यससँगै पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन...

राजधानीमा पनि चितुवाको डर

काठमाडौं२१साउन०७५/  उपत्यकामा पाँच बर्षयता मात्र २९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ ।उपत्यका आसपसका बनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा चितुवा छिरेर मानिसमाथि...

प्रचण्डद्वारा सडकको शिलान्यास, सडकको नामाकरण प्रचण्डपथ

कलैया२१, साउन ०७५/ जिल्लाको कलैया उपमहानगरपालिका २३ मा पर्ने मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको सडकको नाम प्रचण्डपथ राखिएको छ । यो सडक कालोपत्रे गर्नको लागि...

लगातारको वर्षाले भक्तपुर डुबानमा, दर्जनौं घर उच्च जोखिममा

काठमाडौं२१, साउन ०७५/ लगातारको वर्षाले आएको बाढीका कारण भक्तपुरका बिभिन्न भाग डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका बिभिन्न भाग डुबानमा परेका हुन् ।...

१८ वर्षदेखि ६० वर्ष उमेर समूहका लार्इ बेरोजगार भत्ता

काठमाडौ२१साउन०७५/ सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको छ।...

सर्लाहीकी १८ वर्षीया कविता नेपाली ‘बुगीवुगी’को पहिलो डान्सिङ सुपरस्टार

काठमाडौं २०साउन०७५/ बुगीवुगी डान्सिङ्ग रियालिटी सोमा कविता नेपाली डान्सिङ्ग सुपरस्टार बनेकी छन्।सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी हुन्। एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को...

अझै रोकिएन ट्रिपर आतंकः फेरी लियो एक जनाको ज्यान

काठमाण्डाै २०साउन०७५/ ट्रिपरले फेरी एक जनाको ज्यान लिएको छ । हेटौँडाबाट हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नम्बरको ट्रिपरले सोही उद्योगतर्फ गइरहेको ना ४२ प ७०७० नम्बरको...

१३ वर्षीया बालिक बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्ड सजय दिनुपर्ने पक्षमा पूर्वसांसदहरू

काठमाडौँ२०साउन०७५/ कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको ‘बलात्कारपछि हत्या’ भएको घटनाले सङ्घीय संसद्सम्म प्रवेश पाएको छ । सङ्घीय संसद्का धेरै सांसदहरूले बलात्कार घटनाका दोषीलाई ‘मृत्युदण्ड’ हुनेगरी कानुनी व्यवस्था गर्न माग समेत...

११२ राजनीतिकदललाइ पाँच हजार जरिवाना हुने

काठमाडौ२०साउन०७५/ निर्वाचन आयोगमा तोकिएको समयभित्र पार्टीका पदाधिकारी र सदस्यको सम्पत्ति विवरण नबुभाउने ११२ राजनीतिक दललाई पाँच हजार जरिवाना हुने भएको छ। आयोगमा दर्ता भएका १२५ दलमा १३ दलले मात्र सम्पति...