ऊर्जा क्षेत्रमा मिलेर काम गर्न नेपाल,बंगलादेशबीच समझदारी

काठमाडौँ २५साउन०७५/ नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो । द्विपक्षक्षीय...

अाजकाे सुन,चादि भाउ तोलामा कति ?

काठमाण्डाै२५साउन०७५/ चार दिनदेखि लगातार मूल्य स्थिर रहेकोमा आज शुक्रबार भने नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार...

जील्ला अस्पतालमा निःशुल्क वितरण गर्ने अाैषधि देखी डाक्टरले लगाउने पञ्जा समेत बिरामीले किन्नुपर्ने

काठमाण्डाै२५साउन०७५/जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर...

आमाको नामबाट नागरिकता पाउन बाबुको पहिचान खुल्नुपर्ने

काठमाण्डाै२५साउन०७५/  सरकारले नागरिकतामा विभेदकारी व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्थासहितको विधेयक दर्ता गराएको हो । यो व्यवस्थाअनुसार आमाको...

भदौ देखि हरियो स्टिकर बिनाका गाडी पूर्णरूपमा बन्देज लगाउने

काठमाण्डाै२५साउन०७५/  काे तपाईंले अाफ्नाे गाडीको इन्जिन चेकजाँच गराउनुभएको छैन ? वा चेकजाँच गराएर पनि ‘हरियो स्टिकर’ लगाउनुभएको छैन ? सावधान, अब नेपाल सरकारले त्यस्ता गाडीलाई भदौदेखि पूर्णरूपमा बन्देज लगाउने तयारीमा  छ ।भौतिक पूर्वाधार...

सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने

काठमाडौं २५साउन०७५/ सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । सरकारले...

अमेरिकाले नेपाललाई  ४ वटा स्काइ ट्रक दिने

काठमाडौं २५साउन०७५/ अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ ।हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक...

५ दशमलव ९ म्याग्नीच्यूडको शक्तिशाली परकम्प

एजेन्सी, श्रावण २४ । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । यो भूकम्प ५ दशमलव ९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी...

गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं २४साउन०७५/ विशेष अदालतद्वारा गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । गुण्डा नाइके लामालाई पेस्तोलसहित काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पक्राउ गरेको थियो । अहिले...

२५ लाख लिएर बैँकबाट अाउदा बाटाेमै लुटियो

सिरहा२४साउन०७५/ सिरहाको मिर्चैया नगरपालिका ३ मा बिहीबार दिउँसै २५ लाख रुपैयाँ लुटिएको छ। लुटेराले मनी ट्रान्सफरका सञ्चालकबाट २५ लाख ६० हजार रुपैयाँ लुटेका हुन्।कल्याणपुर नगरपालिका ११ स्थित सञ्चालनमा रहेको राजाराम...