पासपोर्ट दुरुपयोग गरे पाँच लाखसम्म जरिवाना र ३ वर्ष जेल
काठमाडौं२८साउन०७५/ सरकारले ५१ वर्षपछि राहदानीसम्बन्धी नयाँ कानुन बनाउँदै छ । राहदानी ऐन ०२४ लाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सरकारले संसद्मा दर्ता गराएको छ । राहदानी दुरुपयोग गर्नेलाई दुईदेखि...

