अब ब्लफ कल गरे दुई वर्ष र टेलिफोनबाट धम्की दिए एक वर्ष जेल

काठमाडौं, २९ साउन ०७५/के तपाईंलाइ पनी कसैले ब्लफ कल गरेर सताइरहेकाे छ ? छ भने अब बन्ने कानुनमा  ब्लफ कलकै कारण जेलसमेत जानु पर्ने व्यवस्था गरिएको छ । आउँदो १...

खानेपानी ट्याङ्कीमा विष, १३ विद्यार्थी बिरामी

उर्लाबारी, मोरङ, २९ साउन ०७५/लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर...

ऐनले डाक्टरहरुलाई अपराधीको दर्जामा राखेको भन्दै भदौ १ गतेबाट डाक्टरले विरामी नजाच्ने चेतावनी दिए

काठमाडौ२९साउन०७५/ नेपाल चिकित्सक संघले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यवधि ऐन संसोधन गर्न माग गरेको छ । नयाँ प्रावधानहरु समेटेर बनाइएको ऐनले डाक्टरहरुलाई अपराधीको दर्जामा राखेको भन्दै...

स्थानीय तहकाे कर बाेका प्रतीगाेटा २०० प्रतिभैँसी ५००

डढेल्धुरा२९साउन०७५/ कर लाग्ने वस्तुको सूचीमा अब खसीबोका र राँगाभैँसीसमेत थपिएका छन्।स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन्। गाउँपालिकाले प्रतिखसीबोका २००...

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

महेन्द्रनगर२८साउन०७५/ धनुषाको मिथिला नगरपालिका–४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार ज.१०.प. ८०१८ नंको मोटरसाइकलमा सवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित जनज्योति...

भदौ १ गतेदेखि जुवा खेल्ने,खेलाउने लाइ ३ वर्षसम्म कैद१० हजार जरिवाना

काठमाडौ २८साउन०७५/ आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेमाथि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेहरुले पनि अब जेल जानुपर्ने...

आजदेखि लगातार तीन दिन भारी वर्षा : सप्तकोसीमा बढ्यो खतरा

काठमाडौं२८साउन०७५/ देशभरको मौसम सोमबार बिहानैदेखि बदली भएको छ । सोमबारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने भएको छ । मौसममा आएको बदलीसँगै देशका ठुला नदी तथा...

भीषण वर्षापछि एक सय ६० वर्ष पुरानो जलेश्वर कारागार डुबानमा

गौशाला२८साउन०७५/भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा...

पत्नीको मञ्जुरी बिना पनि पतिले सम्बन्ध विच्छेद गर्न सक्ने, यस्ताे बन्दैछ कानुन

काडमाडौं२८साउन०७५/ आगामी भदौ १ गतेदेखि नयाँ ऐन लागू हुँदैछ । मुलुकी अपराध (संहिता) ऐनमा प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता दिएको...

भारतीय जाेगीबाट यसरी ठगिए नेपालका प्रहरी……

बाँके २८साउन०७५/ माला लगाएका छन्। पहेंलो कपडा टाउकोमा बेरेका छन्। हेर्दा नै तान्त्रिकजस्ता। औंठी र त्यसको पत्थरसँगै भगवान्को साना मूर्ति बोकेका छन्। नेपालगन्जमा डुलिरहेका भारतीय ३ जना जादुगरी व्यक्तिको भेट...