बालुवाटारमा मासिक १२ लाखको पानीले धोइन्छ गाडी !

काठमाण्डाै०४भदाै०७५/  देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको...

राष्ट्रिय जनावर गाईको विरोधमा नाङ्गै हिड्ने लिम्बुलाई ६ महिना कैद !

काठमाडौं ०४भदाै०७५/ नयाँ मुलुकी संहितमा राष्ट्रिय जनावरबाट गाईलाई हटाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । मुलुकी संहिताको विरोधमा...

आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं०४ भदौ०७५/पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने...

टेलिकमकाे प्रबन्ध निर्देशक पदबाट हटाइएपछि कामिनी पुगिन् सर्वोच्च गुहार्न

काठमाडौँ ०३भदाै०७५/ सरकारले पदमुक्त गरेपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी सर्वोच्चमा अदालत गएकी छन् । उनले आफूमाथि अन्याय भएकाे भन्दै पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालतमा निवेदन दिएकी हुन् ।...

पत्रकार कार्कीमाथि लुटपाट गर्ने प्रयास

सुनसरी०३भदाै०७५/ मोरङमा एक पत्रकारलाई लुटपाटको प्रयास भएको छ । उदयपुरका पत्रकार चित्रकुमार कार्कीलाई मोरङको सुन्दरहरैचा ३ स्थित बलियामा अटो चालकले लुटपाट गर्ने प्रयास गरेको हो । काम बिशेषले बृन्दाबन गौशला...

आइतबार बिहानै   शक्तिशाली भूकम्प

 काठमाण्डाै०३भदाै०७५/ फिजी र तोङ्गा नजिकैको प्रशान्त महासागरमा शक्तिशाली भूकम्प मापन गरिएको छ ।आइतबार बिहान फिजीका पूर्वी लेभुका क्षेत्रमा ८.२ म्याग्नेच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प जमिनको...

कर्मचारी कामचोर नबने देश बन्छ !

काठमाण्डाै०३भदाै०७५/  नेपालको हरेक संरचना र क्षेत्र कर्मचारी संयन्त्रबाट संचालित छ । जनप्रतिनिधि भएपनि हरेक गतिविधि र निर्णायक तहमा कर्मचारीकै हालीमुहाली हुन्छ । नेपालका सरकारी कर्मचारीको कामचोर प्रवृत्ति, ढिलासुस्ती र अनियमितताका...

इन्धन किन्दा भारत जान्छ वर्षमा १५२ अर्ब, सरकारले जनतासँग उठाउँछ थप ५५ अर्ब

काठमाडौं०३भदाै०७५/ स्थानीय तहले अचाक्ली कर उठाएको विषयमा ठूलो बहस भइरहेको छ । तर, केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ । गत आर्थिक वर्ष...

सरकारी कार्यालयमा फेसबुक-ट्वीटर अनिवार्य

काठमाडौं ०२भदाै०७५/ सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । आजको राजधानी दैनिकमा छापिएको समाचारअनुसार, त्यसका लागि जनशक्ति पनि खडा गरेको छ...

इटहरी उपमहानगरपालिका १० सचिव घुससहित पक्राउ

इटहरी०२भदाै०७५/ इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार घुस लिएको अभियोग...