ट्याक्सी चालकलाई अब पहेँलो ज्याकेट अनिवार्य !

काठमाडौं०७भदाै०७५/ काठमाडौं उपत्यकामा बुधबारबाट ट्याक्सी चाकलले अनिवार्य रुपमा पहेँलो ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने भएको छ । चालकको कोडको रुपमा पहेँलो रंगको ‘फ्लोरेसेन्ट’ ज्याकेटलाई सरोकारवाला निकायको समन्वयमा प्रयोगमा ल्याइएको हो । यो...

अब सरकारले घर नहुनेलार्इ  घर दिने, दुरुपयोग गरेमा कैद र जरिवाना !

काठमाडौं ०७भदाै०७५/ सरकारले कतै पनि जग्गा तथा आवास नभएका व्यक्तिलाई आवास उपलव्ध गराउने भएको छ । तर त्यसरी पाएको आवास दुरुपयोग गरेमा कैद एवम् जरिवानाको सजाय हुनेछ । कैद र...

नालाको पानीमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर०६भदाै०७५ /कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित कल्भर्ट नालाको पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहका १४ वर्षीय दिनेश महरा रहेको छ ।कल्भर्ट नजिकै खेल्ने...

महोत्तरीमा बसले टेम्पोलाई ठक्कर दिँदा १ को मृत्यु, ७ घाइते

काठमाण्डाै०५भदाै०७५/  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पो चालक बर्दिबास नगरपालिका–५ का ५०...

ट्रकको ठक्करबाट चितवनमा २ जनाको मृत्यु

चितवन ५ भदौ०७५/ ट्रकको ठक्करबाट चितवनमा गएराति २ जनाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत...

नेपालको ग्यासमा लगाईएको कर दक्षिण एसियाकै उच्च

काठमाडौं०५भदाै०७५/ स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले नै खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियालीका...

आइप्याडको ब्याट्री पड्किएपछि एप्पलको शोरुम बन्द

काठमाण्डाै०५भदाै०७५/ एप्पलको शोरुममा बिक्रीका लागि राखिएको आइप्याड पड्कीएपछि कम्पनीका तीन कर्मचारी घाइते भएको बताइएको छ । नेदरल्यान्डको एम्स्टरडर्मस्थित एक शोरुममा आइप्याडको ब्याट्री पड्कीँदा सो दुर्घटना भएको हो । ब्याट्री पड्कीएपछि...

टिपरले मान्छेमार्न छाेडेन, ५५ वर्षीया बटुवाकाे ठाउकाे ठाउमै मृत्यु

रामेछाप, ४ भाद्र०७५/ लिखु तामाकोशी गाउँपालिका वडा नं ४ की ५५ वर्षीया सूर्यमाया तामाङलाई विपरित दिशावाट आउँदै गरेको बा १ क ७७५४ नम्वरको टिपरले ठक्कर दिदा आज महिलाको घटनास्थलमै मृत्यु...

उदयपुरमा करेन्ट लागेर १ जनाको मृत्यु

उदयपुर ०४ भदौ०७५/ उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्ला...

डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र गुडाउन नपाइने

काठमाडाैँ०४भदाै०७५/ प्रहरीले उपत्यकाभित्र ‘डुकाटी’ मोटरसाइकल गुडाउन रोक लगाएको छ । अत्याधिक ध्वनि प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्शसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र...